ब्रेकिङ्ग न्युज

बुद्धनगर खानेपानीको ८औ वार्षिक साधारण सभा सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ५ मा रहेको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौं वार्षिक साधारण सभा सैनामैना नगरपालिकाको प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले हामीले...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानी र सुपर परियोजनाद्धारा वृक्षारोपण

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्था सैनामैनाको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा, शहरी पूर्व तयारी आपतकालिन प्रतिकार्य प्रर्वद्धन (SUPER) परियोजनाको सह–आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्राकृतिकमा आधारीत समस्या समाधान गर्ने...

पुरा पढ्नुहोस
समाजशास्त्र, अर्थ र विज्ञान प्रविधिबारे बुटवलमा वैचारिक अन्तरक्रिया

(विज्ञान प्रविधिको विकास र नयाँ अर्थराजनीतिक चरित्रले दर्शनमा अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरणको शंश्लेषण आवश्यक)   असोज ४, बुटवल । बुटवलमा समाज विज्ञान, अर्थ र विज्ञान प्रविधिबारे वैचारिक अन्तरक्रिया भएको छ । अहिले विज्ञान र प्रविधिमा...

पुरा पढ्नुहोस
जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण मावि द्धारा रक्तदान सम्पन्न

सैनामैना । शिक्षा दिवस तथा संविधान दिवस २०८१ को अवसरमा जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालय द्धारा आयोजित रक्तदान कार्यक्रमबाट ५३ युनिट रगत संकलन गरेको छ । जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालय परोपकारी काम...

पुरा पढ्नुहोस
सैनामैनामा जनताले तिरेको करको तथ्याङ्क छैन

सैनामैना । रुपन्देहिको सैनमैना नगरपालिकामा जनताले तिरेको करको तथ्याङ्कनै नभएको पाइएको छ । नगरपालिकाले नगरमा लिइने विभिन्न प्रकारका करमा लाखौं लगानी गरेर एउटा निजि कम्पनिको सफ्टवयर मार्फत अनलाईन माध्यमबाट सेवा दिदै आएको थियो ।...

पुरा पढ्नुहोस
यसरी मनाइँदै छ लुम्बिनीमा संविधान दिवस

दाङ । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर,...

पुरा पढ्नुहोस
बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

२ असोज, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३...

पुरा पढ्नुहोस
सैनामैनाको मलमला सामुदायिक वनमा अवैध काठ बरामद

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको मलमला सामुदायिक वन उपभोक्ता समितिले अवैध रुपमा तस्करी हुदैँ गरेको सालको काठ मंगलबार साँझ करिब ८ बजे बरामद गरेको छ । विशेष सुचनाका आधारमा मलमला सामुदायिक वन उपभोक्ता समितिका...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

असाेज १ । नेकपा माओवादी केन्द्रले लुम्बिनीमा पार्टी कार्यलय स्थापना गरेकाे छ । लुम्बिनी साँस्कृतिक नगर समिति र निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय समितिकाे संयुक्त कार्यालय रहनेगरी कार्यालय स्थापना गरिएकाे हाे । कार्यालयकाे उद्घाटन...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा जेब्रा झोलाभित्र भेटियो शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा सोमबार एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५–२६ वर्ष उमेरका युवाको शव...

पुरा पढ्नुहोस