ब्रेकिङ्ग न्युज
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आइतवारबाट नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा पर्रोहा स्वास्थ्य चौकीको स्तरउन्नको रुपमा सैनामैना नगर अस्पतालबाट सेवा प्रदान गर्ने र विस्तारै थप सेवा सुविधाहरु थप्दै जाने नगरपालिकाले जनाएको...
पुरा पढ्नुहोसभैरहवा। रुपन्देहीको पुरानो नगरपालिका सिद्धार्थनगरको बेरुजू ८४ करोड माथि पुगेको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै १० करोड ८९ लाख ७० हजार ३३ बेरुजु देखिएको छ । कार्यालयमा सैद्धान्तिक तर्फ ५७ वटा र...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ। नेपाली...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक...
पुरा पढ्नुहोस२४ साउन, काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेको...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले अनलाइनखबरलाई...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । अहिले सुरक्षाकर्मीको...
पुरा पढ्नुहोसबुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशासन बन्दै कार्यसम्पादनमा पहिलो बनेको छ । गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसारको काम सजह तथा सफल तरिकाले सम्पादन गर्दै उत्कृष्ट कार्य सम्पादनका आधारमा रुपन्देही प्रशासन पहिलो बनेको...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् । जस अन्तर्गत पहिलो सेमिफाइनल भारत र श्रीलंकाबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु...
पुरा पढ्नुहोस









