ब्रेकिङ्ग न्युज

लगातारको वर्षाले देशका विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान बिभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्‍चिम),...

पुरा पढ्नुहोस
लुम्बिनी इन्टिग्रेटेडमा अन्तरसम्बाद कार्यक्रम सम्पन

नेपाल बार काउन्सिलको स्थापना दिवसको सन्दर्भमा आयोजित सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमी मा बिएलएलबी कार्यक्रम अध्ययनरत विद्यार्थीहरूसँग कानुनी शिक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रम कलेजको प्राङ्गणमा सम्पन्न भएको छ। नेपाल बार काउन्सिलका काउन्सिलर अधिवक्ता बाबुराम...

पुरा पढ्नुहोस
लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी, आर्थिक मामिलामा धनेन्द्र

१८ साउन, बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५...

पुरा पढ्नुहोस
लामो समयपछि अन्तर्राष्ट्रिय उडान पाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

बुटवल, १८ साउन । लामो समयसम्म अन्तर्राष्ट्रिय उडानबिहीन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । सरकारले थाई एयर एसियासँग बैंकक–भैरहवा सातामा ४ दिन उडान गर्ने तयारीपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने भएको...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।   गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५...

पुरा पढ्नुहोस
नेविसंघको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न

बुटवल। नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न भएको छ। साउन १६ गते बुधबारदेखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम हिजो समापन भएको हो । युवालाई देशको...

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र टोपी लगाउन पाइने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन पाईने भएको छ। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले सुचना जारी गर्दै राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीकालगाउन पाईने...

पुरा पढ्नुहोस
आजदेखि काभा नेसन्सकप ः उद्घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्ने

काठमाडौं । काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध खेल्दैछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा भारत र इरान...

पुरा पढ्नुहोस
आउने फागुनमा बुटवलमा स्वदेशी एक्स्पो आयोजना हुने

बुटवल । उद्योगीहरुको छाता संस्था नेपाल उद्योग परिसंघले आउदो फागुन महिनामा स्वदेशी उत्पादनको प्रदर्शनी स्वदेशी एक्स्पो गर्ने भएको छ। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने मेक ईन नेपालको अभियान चलाएको परिसंघले बुटवलको बुटवलमण्डप स्थित प्रदर्शनी स्थलमा हाम्रो...

पुरा पढ्नुहोस
बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

बुटवल । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन्। बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्। हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा...

पुरा पढ्नुहोस