ब्रेकिङ्ग न्युज
लुम्बिनी, जेष्ठ ११ । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा...
पुरा पढ्नुहोस११ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१...
पुरा पढ्नुहोसबुटवल, ११ जेठ । बुटवल हस्पिटल प्रा.लि.ले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । हस्पिटलले बुटवल उपमहानगरपालिका वडा म्बर ६ चांदवारी चोकको उत्तरपट्टी आफनै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको हो । विगत २४ वर्षदेखि...
पुरा पढ्नुहोसबुटवल, १० जेठ । बुटवलमा दुई दिने श्रमाधान रोजगार मेला आयोजना हुदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका यहि जेठ २३ र २४ गते बुटवलमा मेला...
पुरा पढ्नुहोस१० जेठ, धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका(२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका...
पुरा पढ्नुहोसलुम्बिनी, जेष्ठ १० । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री बुधबार साँझ पुष्पकमल दाहाल प्रचण्ड बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका छन् । लुम्बिनी विकास कोषले बुधबार विहान ९ बजे बुद्धजयन्ती तथा लुम्बिनी...
पुरा पढ्नुहोसनागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले...
पुरा पढ्नुहोसबुटवल, ८ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी प्रभाको विमोचन गरेका छन् । सो...
पुरा पढ्नुहोसकान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो...
पुरा पढ्नुहोसकाठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल...
पुरा पढ्नुहोस









