ब्रेकिङ्ग न्युज

क्यानडाविरुद्ध नेपालका अनिल साहले बनाए शतक

२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले शतक बनाएका छन् । १११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । २३३ रनको लक्ष्य पछ्याएको...

पुरा पढ्नुहोस
माओवादी बैठकमा प्रचण्डले भने ः पार्टीको नाम केही होइन, काम ठूलो हो

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिएका छन् । आइतबार सुरु भएर सोमबार सकिएको...

पुरा पढ्नुहोस
रामग्राम स्तुप क्षेत्रमा निजि क्षेत्रसँग गरिएको समझदारी खारेज गर्न निर्देशन, पूर्व उपाध्यक्ष त्रिपाठीकै पालामा पत्राचार

रुपन्देही। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गौतम वुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग गर्न लागिएको समझारी खारेज गर्न निर्देशन दिएको छ । वर्षौंदेखी विकासको पर्खाइमा रहेको रामग्राम स्तुप क्षेत्रको विकास...

पुरा पढ्नुहोस
फागुन १ गते सार्वजनिक बिदा छैन स् गृह मन्त्रालय

२९ माघ, काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको...

पुरा पढ्नुहोस
आलमविरुद्ध आज अन्तिम सुनुवाइ, मुद्दा न्यायाधीश आचार्यको एकल इजलासमा

२८ माघ, रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी...

पुरा पढ्नुहोस
२८ वर्षदेखि सञ्चालनमा रहेको गोपी कृष्ण मुभिज बन्द हुँदै

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् ।  निर्देशक पौडेलले...

पुरा पढ्नुहोस
विदेशी पर्यटकलाई सहज बनाउन आजदेखि ई–भिसा

काठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसा लागू गर्ने भएको छ। ई‍–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए।   बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान...

पुरा पढ्नुहोस
कोशीको मन्त्रिपरिषद आज विस्तार हुँदै, अपराह्न ४ बजे शपथ

२६ माघ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्...

पुरा पढ्नुहोस
क्यानडामाथि नेपालको रोमाञ्चक जित

२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार...

पुरा पढ्नुहोस
नेपालले लगातार विकेट लिदा ९ विकेट गुमाएको क्यानडा दबावमा

२५ माघ, काठमाडौं । नेपालले क्यानडाको लगातार विकेट लिइरहेको छ । जित नजिक पुगेको क्यानडाविरुद्ध नेपालका स्पिनरहरुले लगातार दबावमा पारेका हुन् । क्यानडाको सातौं विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् ।   आफ्नो सातौं ओभरको अन्तिम बलमा...

पुरा पढ्नुहोस