राजनीति

राष्ट्रपति भण्डारीको ‘ओभर एक्टिभिजम’ ‘अब संसदको विवेकलाई राष्ट्रपतिले चुनौती दिन मिल्दैन’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि दोस्रो पटक आफूकहाँ आएको नागरिकता विधेयक तीन दिन हुँदा पनि कुनै निर्णय गरेकी छैनन्। राष्ट्रपतिले यसबारे निर्णय नगर्दा सबभन्दा अप्ठेरोमा संविधानअनुसार योग्यता पुगेका तर कानुन नभएर अनागरिक बनेका लाखौं युवा-युवती...

पुरा पढ्नुहोस

निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा नेकपा एमालेका केही प्रभावशाली नेताहरु विगतमा आफूले जितेका क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका २६ मध्ये ९ सिट जितेको...

पुरा पढ्नुहोस
कांग्रेसको २०१० सालको त्यो न्यूनतम कार्यक्रम : ऐश आरामका सामानको नियन्त्रण, पिछडिएकालाई सहुलियत

व्यापार घाटासँगै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले वैशाखदेखि चार महिनाका लागि १० प्रकारका विलासिताका सामानको आयातमा रोक लगाएको थियो । हामीकहाँ व्यापार घाटा कम गर्न कृषि लगायत उत्पादनलाई वृद्धि गर्नुपर्ने र विलासिताका सामानको...

पुरा पढ्नुहोस
समूहको स्वार्थका कारण नेपाली कांग्रेसको उम्मेदवार सिफारिसमा विवाद

गत सोमबार नेपाली कांग्रेस धनुषाका नेता प्रफुल घिमिरेले पार्टीको जिल्ला कार्यसमिति र मधेस प्रदेशको कार्यालयमा एउटा निवेदन दर्ता गराए । उनले प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुले केन्द्रको सर्कुलर विपरीत उम्मेदवारको नाम सिफारिस गरेको दाबी...

पुरा पढ्नुहोस
चुनावका लागि मधेसमा यी हुन् नयाँ अनुहार

जतिजति चुनाव नजिकिँदैछ, विभिन्न दलबाट उम्मेदवार बन्ने आकांक्षीहरु थपिँदैछन् । राजनीतिक दलमा लामो समय आवद्ध भएकाहरु पनि उम्मेदवारी घोषणा गरिरहेका छन् भने सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेकाले पनि उम्मेदवारी घोषणा गरिरहेका छन् । यतिमात्र होइन,...

पुरा पढ्नुहोस
दलहरूको प्रादेशिक संरचना औपचारिकतामै सीमित, प्रदेशसभाको टिकटका लागि काठमाडौँतिर नजर

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै छ । विभिन्न दलबाट उम्मेदवारीका लागि आकांक्षा राखिरहेका नेताहरु टिकट लिनका लागि तीव्र दौडधुपमा छन् ।   नेपालको संविधान २०७२ अनुसार देश संघीय व्यवस्थामा गयो । संविधानमा संघीय सरकार...

पुरा पढ्नुहोस
गगनको प्रश्न राजनीतिक दुर्घटना भए के गर्ने ?

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् रिक्त भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने ? भनेर प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले...

पुरा पढ्नुहोस
संसदमा काँग्रेस र एमालेका सांसदहरुको जुहारी

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि दफावार छलफलका क्रममा प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्ष सांसदहरुबीच जुहारी चलेको छ । विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका दुवै पक्षमा सांसदहरुले बोल्ने क्रममा घोचपेच गरेका हुन्...

पुरा पढ्नुहोस
‘डेन्जर जोन’ मा रहेका विमलेन्द्र निधि यसकारण गए सुटुक्क समानुपातिकतर्फ

असहयोग हुने आकलन गरी उनी समानुपातिकतर्फ बसेको कार्यकर्ताहरु बताउँछन् । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ‘डेन्जर जोन’ मा थिए । तर उनले यस पटक प्रत्यक्षतर्फ उम्मेदवार नहुने निर्णय लिँदै समानुपातिकतर्फ...

पुरा पढ्नुहोस
अमेरिकामा प्रवासी एकता मञ्चको सम्मेलन, व्यस्तताका कारण माधव नेपाल नजाने प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १३:००

नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘सामाजिक अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ सम्मेलन असोज १ र २ गते न्यूयोर्कमा गर्न लागिएको बताइएको छ...

पुरा पढ्नुहोस