राजनीति

अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली...

पुरा पढ्नुहोस
शुरु भयो कांग्रेस महाधिवेशनको उद्घाटन समारोह LIVE

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । ‘उत्साह, एकता, रुपान्तरण सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा ९माओवादी केन्द्र...

पुरा पढ्नुहोस
हस्तक्षेप नगरे माओवादीको प्रदेश १ अध्यक्षमा निर्वाचन

२३ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रले मंसिर २५ र २६ गते पहिलो पटक पार्टीको प्रदेश सम्मेलन गर्दैछ । उक्त सम्मेलनबाट प्रदेश १ को अध्यक्ष बन्न सुरेशकुमार राई, ईन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी आकांक्षी...

पुरा पढ्नुहोस
काँग्रेस महाधिवेशनको आज, उद्घाटन ः यस्तो छ कार्यसूची

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार ९आज० हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्यामा हेरफेर

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनामा पार्टी प्रवेस

नेकपा (माओवादी केन्द्र) सैनामैनाले संगठन निर्माणलाइ तिब्रता दियको छ । यसै क्रममा आज सैनामैना नगरपालिका वडा नं. ५,बक्सडडांमा संगठन निमार्णकै क्रममा बिभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा माओवादी केन्द्रमा प्रबेश गरेका हुन । नेपालि जनताको...

पुरा पढ्नुहोस
चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् । मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा...

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशनः लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी

उज्यालो पोष्ट, सैनामैना । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् । उनी कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर हुन्। निर्वाचन समितिका सदस्य अब्दुल रहमान खाँनका अनुसार ३ हजार ६ सय ३१ मत...

पुरा पढ्नुहोस
कांग्रेस लुम्बिनीको सभापतिमा पुन जितको नजीक

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमर सिहं पुन मगर बिजयी हुने निश्चित भएको छ । रामचन्द्र पौडेल निकट रहेका पुनले भरत शाहलाई हराउदै लुम्बिनी प्रदेश सभापतिमा बिजयी हुने पक्का भएको हो । १५३० मत गन्दा...

पुरा पढ्नुहोस
प्रदेश १ काँग्रेस सभापतिमा उद्धव थापा निर्वाचित

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २...

पुरा पढ्नुहोस