रुपन्देही विशेष

सैनामैना डान्सिङ्ग आइडलको फाइनल प्रतिस्पर्धा भोलि, विजेताले ५५ हजार ५५५ पाउने

फागुन २६, सैनामैना पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा चलिरहेको सैनामैना डान्सिङ्ग आईडलको फाइनल प्रतिस्पर्धा भोलि हुने भएको छ । सैनामैना व्यापार संघको आयोजनामा सञ्चालित महोत्सवको विशेष आर्कषणको रुपमा रहेको सैनामैना डान्सिङ्ग आइडलमा...

पुरा पढ्नुहोस
सैनामैना महोत्सव ः नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डसलाई

फागुन २६, सैनामैना । नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डस इङ्गलिस् स्कुलले हात पारेको छ । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित नृत्य प्रतियोगितामा १३ विद्यालयलाई पछि पार्दै लिटल...

पुरा पढ्नुहोस
अनेमसंघ(क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा दिपिका शर्मा

बुटवल, २५ फागुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) रुपन्देहीको जिल्ला भेला सहिद स्मृति प्रतिष्ठान बुटवलको सभाहलमा एक समारोहका बीच सम्पन्न भएको छ । Against सम्बोधन गर्दै प्रमुख अतिथी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)...

पुरा पढ्नुहोस
सैनामैनामा भएको घटनामा संलग्न भएको आशंकामा ३ युवा पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका २ उचडिहवामा एक युवाको हत्या भएको छ । हत्याको आरोपमा तीनजना पक्राउ परेका छन । मंगलवार राती हत्या भएको भएपनि मृतकको शव भने सनाखत हुन सकेको छैन । हत्यामा संलग्न तीन जनालाई...

पुरा पढ्नुहोस
कञ्चनमा महिला दिवस बिशेष कार्यक्रम सप्पन्न

रमेश गैरे, सैनामैना, २४ फागुन । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुधवार रुपन्देहीको कञ्चन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । गाउँपालिका उपाध्यक्ष मौसमी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय...

पुरा पढ्नुहोस
सैनामैना मेलामा आज प्रकाश पराजुली सहितका कलाकार आउने

फागुन २२, सैनामैना । सैनामैना महोत्सवको आज पाँचौ दिन । दैनिक रुपमा मेला हेर्ने दर्शकको संख्या पनि बढ्दै गएको छ भने साँस्कृतिक कार्यक्रम पनि रोचक बन्दै गएको छ । पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा सोमबार चर्चित...

पुरा पढ्नुहोस
बुटवलमा रक्तदानसहित सहिद सप्ताहको समापन

सन्जय गुरुङ, बुटवल । सहिद स्मृति प्रतिष्ठान नेपाल , रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा फागुन २१ गते आइतबारको दिन भएको कार्यक्रममा २९...

पुरा पढ्नुहोस
नेविसंघ रामापुरले छान्यो स्वावियु सभापतिको उम्मेदवारमा नेता मनोज क्षेत्री को नाम सर्वसम्मत

आश्वन, चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावी रौनक्ता बढेसंगै रुपन्देहीको सैनामैना स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ इकाइ समितिको बैठकबाट उम्ेदवारको नाम सर्वसहमतीबाट टुङगाएको छ । आज मिति २०७९–...

पुरा पढ्नुहोस
सैनामैना व्यापार महोत्सव ःसांस्कृतिक कार्यक्रममा दर्शकको भिडभाड

फागुन २०, सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको अवलोकन गर्ने दर्शकको सख्या बढ्दै गएको छ । महोत्सवको चौथो दिन सम्म आइपुग्दा शनिबार अन्य दिनको...

पुरा पढ्नुहोस
श्री सैनामैना पर्रोहा परमेश्वर नमुना माविको ४९ औँ वार्षिकोत्सव सम्पन्न

सैनामैना पर्रोहा परमेश्वर नमुना माविको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । एक भब्य समारोहकाबिच सैनामैना पर्रोहा परमेश्वर नमुना माविले आफ्नो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । वार्षिकोत्सव...

पुरा पढ्नुहोस