बिशेष

झण्डै ४० हजार बालेनको मत, सिर्जनाभन्दा पछि परे स्थापित

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई पछाडि पारेकी छिन् ।   आज बिहान ७ः४५ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले...

पुरा पढ्नुहोस
तिलोत्तमा अपडेट २७ हजार मत गनियो खांणले लिए अग्रता

बुटवल जेठ ८ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको २७ हजार ३ सय ४० मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता लिएका छन्। बिहान ५ः ३० बजे सार्वजनिक भएको...

पुरा पढ्नुहोस
धनगढीमा स्वतन्त्र उम्मेदवारको जित निश्चिधनगढीमा स्वतन्त्र उम्मेदवारको जित निश्चित, ७ हजार मत गन्न बाँकी, ११ हजारको अग्रता

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको...

पुरा पढ्नुहोस
२५ वर्षपछि बुटवलमा काँग्रेसको उदय

२०४९ सालको स्थानीय निर्वाचनमा सूर्य प्रधान जितेबाहेक लगातार एमालेले जित्दै आएको बुटवल उपमहागरपालिकामा २५ वर्षपछि नेपाली काँग्रेसका नेता खेलराज पाण्डे विजयी भएका छन् । बुटवल उपमहानगरपालिकाको प्रमुखमा फराकिलो मतान्तरले काँग्रेस उम्मेदवार पाण्डे विजयी भएपछि...

पुरा पढ्नुहोस
उच्च राजनीतिक संस्कारको विकास गरौं – नारायण महत

स्थानीय तह निर्वाचन – २०७९ मा सैनामैना नगरपालिकाका उप–प्रमुख पदका उम्मेदवार नारायण महत चुनावमा  उप–विजेता भएका छन् । गठबन्धनलाई जनताले गरेको माया र सहयोग अविस्मरणीय रहने र फेरि पनि सोही माया र सहयोगको अपेक्षा राखेका...

पुरा पढ्नुहोस
भरतपुरमा ५ हजार बढी मतले रेणु दाहालको अग्रता

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।   हालसम्म गणना भएको ६९ हजार ६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु २७ हजार ७८ मत पाएकी छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले...

पुरा पढ्नुहोस
सिद्धार्थनगरका मेयर खानको घोषणा – आफूले पाएको मत बराबर वृक्षारोपण गर्छु

सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।   सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस...

पुरा पढ्नुहोस
सैनामैनाको मेयर पदमा नेपाली काङ्ग्रेसका फणिन्द्र शर्मा विजयी

सैनामैना नगरपालिकाको स्थानिय तहको निर्वाचनको मत गणना भइरहेको छ । १५०३ मत गन्न बाकी हुदा ६२७ मतले गठबन्धन दल नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार फणिन्द्र शर्मा अगाडि छन् । फणिन्द्र शर्माको जीत सुनिश्चत छ ।...

पुरा पढ्नुहोस
देवदहको मेयर र उपमेयर पद एमालेको हातमा

रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।   २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख...

पुरा पढ्नुहोस
बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ

बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार...

पुरा पढ्नुहोस