बिशेष

लुम्बिनीमा धमाधम गुरुयोजना विपरीतका संरचना, सत्ता र शक्तिको आडमा बाँडिन्छन् जग्गा

लुम्बिनी – विश्वकै प्रसिद्ध बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने परिकल्पना गर्दै २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले लुम्बिनी विकास गुरुयोजना बनाए । उनले तयार पारेको गुरुयोजनाले निश्चित क्षेत्रमा सीमित संरचना...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाले गरे – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ

जेठ २, बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ। सोमबार बिहान विमानस्थल आईपुगेको जजिराको जहाजलाई प्रधानमन्त्री देउवा, पर्यटनमन्त्री प्रेम बहादुर आलेले भैरहवामा स्वागत गरे। यसका साथै प्रधानमन्त्री शेर...

पुरा पढ्नुहोस
लुम्बिनीमा देउवाले गरे भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् ।   यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा...

पुरा पढ्नुहोस
एमालेले लगायो सत्ता गठबन्धनले धाँधली गरेको आरोप

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।   एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाएका हुन् ।   महासचिव पोखरेलले...

पुरा पढ्नुहोस
नेकपासहित २ पार्टी र नेकपा (बहुमत) निकट विधार्थीले गरे छुट्टाछुट्टै विरोध प्रदर्शन, संयुक्तमा भन्दा बढि विधार्थी बहुमतमा

हिजो राती भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विभिन्न सङ्गठनहरुले विरोध प्रदर्शन गरेका छन् ।   विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी) र वैज्ञानिक समाजवादी विधार्थी यूनियनसगं मिलेर संयुक्त विरोध प्रदर्शन आयल निगम...

पुरा पढ्नुहोस
के हुदैँ छ मधेश प्रदेशको मतगणना ?

मधेश प्रदेशका आठ वटा जिल्लाको पछिल्लो चुनावी परिणाम प्राप्त भएको छ । जसमा नेपाली काँग्रेसले ३६,एमालेले १७,माओवादी केन्द्रले ११,नेकपा एकीकृत समाजवादीले ४, लोसपाले ६,जसपाले ११ र स्वतन्त्रले १ स्थान जितेका छन् ।   सप्तरीमा काँग्रेसले २,...

पुरा पढ्नुहोस
भरतपुरमा विजय सुवेदी र रेणुको टक्राव

प्रतिस्पर्धामा रहेका रेणु र सुवेदीको टक्राव चलिरहेकै छ । भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । मेयर उम्मेदवार सुवेदीले १६११ मत पाउँदा माओवादी उम्मेदवार रेनु दाहालले १५४१ मत पाएकी छन् । रेनुको...

पुरा पढ्नुहोस
दाङको १६ वडामा सकियो मतगणना – कांग्रेस ६, माओवादी केन्द्र ५ र एमाले ४ वडामा विजयी

दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित निकालेको छ । यस्तै, नेकपा एमालेले चार...

पुरा पढ्नुहोस
विप्लव र वैद्यका विद्यार्थी सङ्गठनद्वारा आयल निगममा तोडफोड

पेट्रोलियम पदार्थको मूल्यमा गरिएको वृद्धिको विरोध गर्ने क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ निकट विद्यार्थीहरुले नेपाल आयल निगमको झ्यालको सिसा फुटाएका छन् ।   मध्यान्ह १२ बजेदेखि टेकुस्थित निगमको कार्यालय बाहिर विद्यार्थीहरुले मूल्यवृद्धि खारेज...

पुरा पढ्नुहोस
देवदहमा ६४०० मतगणनामा एमालेको अग्रता

रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म ६ हजार ४०० मत गन्दा एमालेका धुब्र खरेलले २३८८ मत पाएका छन् ।   यस्तै कांग्रेसका हिरा केसीले २२८१ मत पाएका छन् । राप्रपाले ३७२ र...

पुरा पढ्नुहोस