बिशेष
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा सपथग्रहण लगत्तै महानगरपालिकाको भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन् । बालेन्द्रले पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् ।...
पुरा पढ्नुहोसकक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुदैँछन् । जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा...
पुरा पढ्नुहोसनेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीलाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताए...
पुरा पढ्नुहोससंघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर ५.८५% रहने अनुमान छ । प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर रहने अनुमान गरिएको छ । ...
पुरा पढ्नुहोससरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक...
पुरा पढ्नुहोससरकारले इन्टरनेट सेवा शुल्क सेवा घटाउने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको सेवा शुल्क घटाउने बताउनुभयो । काठमाडौं, धरान र देशका अन्य क्षेत्रमा डेटा सेन्टरको स्थापना गरिने भएको...
पुरा पढ्नुहोसराष्ट्रिय सभाबाट शुक्रबार नीति तथा कार्यक्रम पारित भइसकेको छ। आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुदैँ छ । दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट...
पुरा पढ्नुहोसबिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको हो ।...
पुरा पढ्नुहोससाया किरण । कलौनीमा आज महिला हिंसा विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । ‘गल्स इम्पावरमेन्ट नेपाल (सङघर्ष समिति)द्धारा सो कार्यक्रम सम्पन्न भएको हो । वर्तमान समयमा घटेका यौन हिंसा तथा बलात्कारका घटना...
पुरा पढ्नुहोसभारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर...
पुरा पढ्नुहोस








