बिशेष

लुम्बिनी प्रदेशमा करिव ९० हजार माओवादीका क्रियाशील सदस्य

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्यता करिब ९० हजार पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको...

पुरा पढ्नुहोस
अस्ताउँदो सूर्यको पूजा गरी आज छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा...

पुरा पढ्नुहोस
छठ पर्वले आपसी एकता सुदृढ बनाउने विश्वास

काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् । यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले...

पुरा पढ्नुहोस
हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी । कैलालीमा युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर लम्कीका भुपेन्द्र बडुवालको हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले...

पुरा पढ्नुहोस
अनुमति बिनै भारतीय एसएसबीले नाप्यो सुस्ताको भूभाग

परासी । नेपाली भू–भागमा सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले ड्रोनमार्फत् सीमा अनुगमन गरेको छ । त्यहाँका स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को १ नम्बर ठोक्कर नजिकबाट एसएसबीको टोलीले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको हो...

पुरा पढ्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा...

पुरा पढ्नुहोस
बुटवलको नयागांउमा भिषण आगलागी

बुटवल । बुटवलको नयांगाउमा भिषण आगलागि भएको छ। केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाईएको छ । दमकल अझै पुगीनसकेको स्थानीयले बताएका छन्। बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउ स्थीत नयागाउ माध्यमिक बिद्यालय...

पुरा पढ्नुहोस
चिनियाँ कम्युनिस्ट पार्टीको बैठक सुरु

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी,१९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक राजधानी बेइजिङमा शुरु भएको छ । चार दिनसम्म चल्ने बैठकमा महासचिव तथा राष्ट्रपति सि चिनफिङले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ । प्रतिवेदनमा केन्द्रीय समितिअन्तर्गतको पोलिटिकल...

पुरा पढ्नुहोस
सर्वोच्चको विवाद, बन्दीहरुलाई सास्ती

प्रधानन्यायाधीश चोलेन्द्रसमशे राणाले आफूसहितको इजलास तोकेपछि सर्वोच्च अदालतको गत्यावरोध अझै लम्बिने देखिएको छ । राजीनामा मागेर न्यायाधीशहरुले अघोषित आन्दोलन थालेपछि दबाबमा पर्नुभएका प्रधानन्यायाधीश राणाले सहमतिका लागि एक कदम पछि हटेको सन्देश दिँदै तिहारअगाडि दुई दिन...

पुरा पढ्नुहोस
रूपन्देहीमा सहिदलाई सम्झदै देउसी–भैलो सांस्कृतिक कार्यक्रम

बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सहिद स्मृति पार्क निर्माणनार्थ जनवादी देउसी भैलो सांस्कृतिक कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । अखिल (क्रान्तिकारी) रुपन्देही अन्तर्गत परिवारका कलाकारसहितको टिमले बुटवलबाट देउसी...

पुरा पढ्नुहोस