बिशेष
उज्यालो पोष्ट,असोज ९, २०७८ रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको ४८ प्रतिशत काम सकिएको छ । २०७७ असोजदेखि कामलाई गति दिएको आयोजनाले ४८ प्रतिशत काम सकाएको हो । आउँदो माघसम्ममा...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,९ आश्विन २०७८, शनिबार काठमाडौं -कुनैपनि राजनीतिक दलको महाधिवेशनलाई सबैभन्दा माथिल्लो निकाय मानिन्छ । महाधिवेशनसँग पार्टीको नीति, बिचार र नेतृत्व छान्ने सार्वभौम अधिकार रहेको हुन्छ । सिध्दान्ततस् सबैखाले निर्णय गर्ने अधिकार महाधिवेशनलाई हुन्छ । तर,...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११: ४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले पछिल्लो समय आफनो सहायक तथा निकट संगठनलाई विस्तार र प्रशिक्षण कार्यक्रमलाई जोडदार तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्र निकट नेनेपाल दलित मुिक्त मोर्चा सैनामैनाको नगर भेला भब्य रुपमा बिहिबार सम्पन्न...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ।एकीकृत समाजवादीको काठमाडौंमा...
पुरा पढ्नुहोसबुटवल,भदौ २९ । रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय मृत्यु प्रकरणपछि शुरु भएको आन्दोलन रोकिएको छैन ।मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,२० भाद्र २०७८ राष्ट्रघाती विज्ञप्ति फिर्ता लिन गृह मन्त्रालयलाई नेकपाको चेतावनी काठमाडौँ – नेकपाले सरकारलाई चेतावनी दिँदै देश र राष्ट्रियता कसैलाई पनि भेटी चढाउन नसकिने जनाएको छ । केन्द्रीय जनपरिष्का प्रमुख सन्तोष बुढामगरले आज विज्ञप्ति...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,भाद्र १९, २०७८ अर्थमन्त्रीले नै एमसिसी पास हुदैन भनेपछि तनाबमा अमेरिका अन्योलमा एमसिसी,जनार्दन शर्मा नेतृत्वको अर्थमन्त्रालयले अमेरिकासङ्ग एमसिसीबारे सोध्यो प्रश्न । काठमाडौँ-नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अमेरिकालाई ११ प्रश्न सोधेको छ ।...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवलप्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गरेका छन्। तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हटनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवलकाठमाण्डौ – पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन...
पुरा पढ्नुहोस