बिशेष

अनेमसंघ(क्रान्तिकारी) सैनामैना १ को वडा भेला सम्पन्न

उज्यालो पोष्ट, बुटवलअखिल नेपाल महिला संघ (क्रान्तिकारी) सैनामैना वडा नं. १ ले वडा भेला सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महिला संघले सोहि कार्यक्रमा छांया परियारको नेतृत्वमा वडा कमिटी...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो...

पुरा पढ्नुहोस
प्रतिष्ठान कपिलवस्तुको साधारण सभा सम्पन्न, लोक संग्रालय निर्माणका लागि एक लाख सहयोग गर्ने घोषणा ।

उज्यालो पोष्ट, सैनामैनाराष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्लाकार्य समिति कपिलवस्तुको दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका लुम्विनी प्रदेश अध्यक्ष लोक तथा दोहोरी गायक डिल्लीनारायण पाण्डेकोे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका...

पुरा पढ्नुहोस
देशभर सामान्य बदली रही मध्यम वर्षाको सम्भावना

काठमाडौँ ।आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
गठबन्धनमै कुरा नमिल्दा अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन

काठमाडौं ।अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ। सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो। राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको...

पुरा पढ्नुहोस
मेयरलाई मुक्का हान्ने पंगेनी ५ हजार धरौटीमा छुटे

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवा गणेश पंगेनी ५ हजार धरौटीमा रिहा भएका छन् । सोमबार साँझ पङगेनीलाई ५ हजार धरौटीमा छाडिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताए...

पुरा पढ्नुहोस
भोट माग्न कसरी जाने होला भन्ने स्थिति छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले...

पुरा पढ्नुहोस
ईपीएलमा चितवनले विराटनगरलाई २ विकेटले हरायो

काठमाडौं ।चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा सुखद सुरुवात गरेको छ । आइतबार भएको खेलमा चितवनले विराटनगर वारियर्समाथि २ विकेटको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले...

पुरा पढ्नुहोस
पछिल्ले २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको...

पुरा पढ्नुहोस
ईपीएल उद्घाटन खेलमा काठमाडौंको विजयी सुरुवात ललितपुर ७ विकेटले पराजित

काठमाडौं । बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लको उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल०)मा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले...

पुरा पढ्नुहोस