बिशेष

कर्मचारीलाई घुम्न जान १० दिनको पारिश्रमिक

सरकारले सरकारी कर्मचारीलाई १० दिन पर्यटन बिदा दिने भएको छ । १० दिनको पारिश्रमिक सहित कर्मचारीलाई देशभित्र घुम्न जाने व्यवस्था मिलाईएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । ...

पुरा पढ्नुहोस
बृद्धभत्ता बढ्यो ४ हजार पुग्यो

सरकारले बृद्धभत्ता बढाएको छ ।  आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएको बताएका हुन् । उनले सामाजिक सुरक्षाको लागि १ खर्ब छुट्याईएको बताएका छन् । त्यस्तै सरकारले निषेधाज्ञाभर...

पुरा पढ्नुहोस
काठमान्डू उपत्यका र सातै प्रदेशमा अस्पताल निर्माणको लागि १ अर्ब ३० करोड बिनियोजन

सरकारले काठमान्डू उपत्यका र सातै प्रदेशमा अस्पताल निर्माणको लागि बजेट छुट्याएको छ। काठमान्डू उपत्यकामा तीन सय सैया र सबै प्रदेशमा ५० सैयाको अस्पताल निर्माणको लागि १ अर्ब ४० करोड बजेट छुट्याइएको अर्थमन्त्री बिष्णु पौडेलले...

पुरा पढ्नुहोस
कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब, उपचारका लागि ३७ अर्ब बजेट

सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश उपनिर्वाचनमा चार मन्त्री र आठ सांसदले मतदान गर्न नपाउने

काठमाण्डु, १५ जेठ– लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ ।निर्वाचन आयोगले तयार गरेको अन्तिम...

पुरा पढ्नुहोस
राष्ट्रपति र प्रधानमन्त्रीका कारण गणतन्त्र खतरामाः देउवा

काठमाण्डु, १५ जेठ– काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीका कारण गणतान्त्रिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् ।गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण...

पुरा पढ्नुहोस
गणतन्त्र दिवस मनाइँदै

लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न...

पुरा पढ्नुहोस
संसद विघटन गरेर अध्यादेश मार्फत १६ खर्ब बढीको बजेट ल्याईदै, प्रत्यक नेपालीको थाप्लोमा ५२ हजार रिणको भार

जेठ १५ काठमाण्डौं । सरकारले संसद विघटन गरेको एक साता पछि आज अध्यादेश मार्फत बजेट ल्याउदै छ । आर्थिक वर्ष २०७८ ७९ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेको हो । जेठ ७ गते...

पुरा पढ्नुहोस
ओलीका दुई अस्त्र : पहिलो विघटनले नेकपा भंग, दोस्रो विघटनले एमाले विखण्डन

पहिलोपटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल एमाले विभाजनउन्मुख भएको छ । लगातार १५ वर्ष पार्टीप्रमुख बनेका माधव...

पुरा पढ्नुहोस
प्रधनमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यराति निवास बोलाउनु शुभसंकेत होइन : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाउनु शुभसंकेत नभएको बताएका छन् । ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभसंकेत...

पुरा पढ्नुहोस