बिशेष
बुटवल । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली...
पुरा पढ्नुहोसकोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि अक्सिजनको आवश्यकता व्यापक रूपमा बढेको चिकित्सकले बताएका छन्। कोभिड-१९ का बिरामीहरूको सङ्ख्या बढेसँगै उनीहरूलाई आवश्यक पर्ने मेडिकल अक्सिजनको अभाव हुन नदिनका लागि उत्पादन बढाउन सरकारले उत्पादनकर्ताहरूलाई...
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारूढ नेकपा (एमाले)भित्र विग्रहले उग्ररूप लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआएको र अदालतको फैसला (२०७७ फागुन २३)अनरूप पार्टी चलाउन तयार नभएको भन्दै वरिष्ठ झलनाथ खनाल र नेता माधवकुमार नेपाल...
पुरा पढ्नुहोसनिषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो ।उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर...
पुरा पढ्नुहोसमानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो। तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ? कोरोना भएका व्यक्तिसँग कति दिन...
पुरा पढ्नुहोसकाठमाडाैं । सांसद र संसद सचिवालयका कर्मचारीसहित १६० जनामा कोरोना पुष्टि भएको छ । २२, २३ र २४ गते गरिएको १ हजार २३५ जनाको पिसिआर परीक्षणमा १६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।२०५...
पुरा पढ्नुहोसकाठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पारेका छन् ।देउवाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने...
पुरा पढ्नुहोसकोरोना संक्रमण भएपछि खानेकुराहरुमा विशेष ध्यान दिन जरुरी छ । जुन खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ त्यस्ता खानेकुराहरु मात्र खाने गर्नुपर्छ । कोरोना संक्रमित भएका...
पुरा पढ्नुहोसविश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण देशभर सङ्क्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शैया भरिएका छन् । अस्पताल पुग्दा बिरामीहरूले बेड नपाएको स्थिति छ भने कतै अक्सिजनको अभावमा बिरामीहरू छटपटिएका छन् । कतिपय...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको...
पुरा पढ्नुहोस