बिशेष

नेकपा र देशले निकास पाउने ५ विकल्प

प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले असंवैधानिक घोषित गर्दै बदर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन परमादेश दिएको छ।अदालतको फैसलासँगै अब के हुन्छ...

पुरा पढ्नुहोस
नेपालको न्यायालय सक्षम छ भन्‍ने पुष्टि भयो, सर्वोच्चद्धारा संसद पुनःस्थापना हुने फैसला

सर्वोच्च अदालतले दुई महिना लामो बहसपछि संसद विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठह¥याउँदै बदर गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासले यस्तो फैसला गरिदिएको हो ।५ पुसमा प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीभित्रैबाट सरकार चलाउन असहयोग...

पुरा पढ्नुहोस
संसद विघटनः मुद्दाको पेसी आज ‘हेर्दाहेर्दैमा, फैसला चाँडै आउँदै

संसद विघटनसम्बन्धमा सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । त्यसपछि रिटका पक्ष, विपक्ष र एमिकस...

पुरा पढ्नुहोस
भित्रभित्रै वार्ता : सरप्राइज सहमतिका साथ विप्लव सार्वजनिक हुने

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ ।सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने...

पुरा पढ्नुहोस
प्रचण्ड–माधव पक्षको आमहड्तालः ९३ जना पक्राउ, आधादर्जन बढी सवारीमा तोडफोड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन्...

पुरा पढ्नुहोस
अष्टलक्ष्मी सहित नेता कार्यकर्ता पक्राउ

काठमाडौं उपत्यकामा प्रचण्ड(माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता( कार्यकर्तासहित...

पुरा पढ्नुहोस
कपिलवस्तुमा आम हड्तालको प्रभावः यातायात चलेनन्, बजार खुलेनन्

कपिलवस्तु सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग वाणिज्य संघमा चुनाव हुने निश्चित, सहमति विग्रिएपछि आरोप-प्रत्यारोप

कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि सहमतिको सम्भावना लगभग् टरेको छ । मंगलबार नेकपा र नेपाली काँग्रेसले आधा घण्टाको अन्तरमा आआफ्नो प्यानलको नाम सार्वजनिक गरेपछि सहमतिको वातावरण लगभग् सकिएको हो । काँग्रेसले मंगलबार दिउसो...

पुरा पढ्नुहोस