बिशेष
काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहका सात सांसदले साथ छाडेका छन् ।आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतमा खनाल–नेपाल समूहका सात सांसदले मतदान गरे । यी हुन् खनाल–नेपालका साथ छोडेका सांसदहिरा केसीराजबहादुर बुढासमिना...
पुरा पढ्नुहोसकाठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । त्यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।विश्वासको मतको पक्षमा ९३, विपक्षमा १ सय २४ र तटस्थ १५ मत खसेको...
पुरा पढ्नुहोससरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण...
पुरा पढ्नुहोसजनता समाजवादी पार्टीको विवाद प्रतिनिधिसभामा देखा परेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुई धारमा विभाजित भएका हुन्...
पुरा पढ्नुहोसकाठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् । प्रधानमन्त्रीको पक्षमा ९३ जना सांसद मात्रै रहेको छ । ...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको मिति नजिकिएकाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले निर्वाचन नजिक आइसकेकोले अब आफूलाई मत दिनुको विकल्प...
पुरा पढ्नुहोसनेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने धारणा सार्वजनिक गरेका छन् । अध्यक्ष केपी ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।...
पुरा पढ्नुहोसबसन्त बन्जाडे- कोरोना महामारीको नयाँ लहरसंगै कपिलवस्तु अस्पतालमा बिरामीहरुको चाप बढेको छ । अस्पतालको आइसियु, भेन्टिलेटर र जर्नल वार्डहरु समेत बिरामी भरिए पछि हाल बरण्डामै बेड र भुईमा सुताएर नै बिरामीहरुको उपचार भईहेको छ...
पुरा पढ्नुहोसवैशाख २६ : नेकपा एमालेको माधव नेपाल समूहसँग छलफलका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुई जना नेतालाई सिंहदरबार पठाएका छन् । ओलीले नेपाल समूहसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाएका हुन्...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३...
पुरा पढ्नुहोस