बिशेष

खुल्यो पूर्वाधार प्राधिकरण ,चल्यो वहश राजधानीकालागि ल्याण्डपुलिङ !

लुम्बनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यलय खुलेसंगै राजधानीका लागि एकैठाउमा ल्याण्डपुलिङ गर्ने सरकारका मन्त्रीले जानकारी दिएका छन् । यो संगै देउखुरीमा प्रदेशको स्थानान्तरण हुने पहिलो कार्यालय पूर्वाधार विकास...

पुरा पढ्नुहोस
रामनारायण विडारीले ओलीलाई इजलासमै भनेः हुतिहारा प्रधामन्त्री

 वरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन्।उनले संसदबाट भाग्ने प्रधानमन्त्री ओलीलाई हुतिहारा प्रधानमन्त्रीका संज्ञा दिए।प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले नेकपाका दुवै समूहसँग छलफल गर्दै

काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूहलाई आज छलफलका  लागि बोलाएको छ ।आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी...

पुरा पढ्नुहोस
आज सहिद दिवस, प्रजान्त्रका लागि प्राण आहुती दिनेप्रति सम्झना

काठमाडौं : प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते सहिद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन...

पुरा पढ्नुहोस
ओलीको निरंकुशता केही महिनामै ध्वस्त हुन्छः प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती...

पुरा पढ्नुहोस
कृष्ण पहाडीको आरोपः खड्क प्रसाद ओली सेटिङ, भेटिङ र फिक्सिङमा तल्लिन छन्

मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्क प्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफु मात्र नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन् ।कपिलवस्तुको तौलिहवामा विहीबार आयोजित प्रतिगमन...

पुरा पढ्नुहोस
नवाैं महाधिवेशनमा ओली जालझेल गरेर अध्यक्ष भएका थिए : माधव नेपाल

आफूले ओलीलाई उपप्रधानमन्त्रीसमेत बनाएको तर्क काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमालेको नवाैं महाधिवेशनमा जालझेल गरेर अध्यक्ष भएका आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपा प्रचण्ड–माधव समूहले रूपन्देहीको बुटवलमा गरेको विरोधसभामा प्रचण्ड–माधव समूहका...

पुरा पढ्नुहोस
निर्वाचन आयोगको निर्णयपछि नेकपाको भविष्य

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद रोचक मोडमा पुगेको छ।अनौपचारिक रुपमा फुटेको पार्टीको आधिकारिकता टुङ्ग्याउन दुवै समूह(प्रचण्ड र ओली) निर्वाचन आयोगमा पुगेको थियो। तर उनीहरूको दाबीलाई आयोगले अमान्य घोषणा गरिदियो। आयोगले दुवै समूहलाई आधिकारिकता दिएन।नेकपा ओली पक्ष...

पुरा पढ्नुहोस
सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा उनिहरुबीच नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको...

पुरा पढ्नुहोस
नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

गलकोट : बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ। जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले...

पुरा पढ्नुहोस