बिशेष
काठमाडौं : सरकारले बुधबारबाट देशभर कोरोना भाइरस विरुद्धको खोप अभियान (पहिलो चरण) अघि बढाउँदैछ।कोरोनाको खोप लगाएपछि स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिए सरकारले नि:शुल्क उपचार गर्ने जनाएको छ। पहिलो चरणको खोप अभियान अस्पतालहरूमा सञ्चालन हुनेछ।खोप लगाउँदा स्वास्थ्य...
पुरा पढ्नुहोसबस्टन (अमेरिका) : न्यू जर्सी राज्यमा पढ्दै आएका नेपाली विद्यार्थी अजय साह हराएका छन्।म्याडिसनस्थित ड्रयू युनिभर्सिटीको जुनियर विद्यार्थी साह गत ५ दिनदेखि हराइरहेका परिवारले जानकारी दिएको छ।हराउनुअघि छालाको कालो ज्याकेट र टाउको छोप्ने खैरो हुडी लगाएका साह ५ फिट ७ इन्च...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरी जाँदैछन्। पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जान लागेका हुन्। प्रधानमन्त्री ओलीले बिहान ११ बजे सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि...
पुरा पढ्नुहोस११ माघ २०७७, आइतवार काठमाडाैं : भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप सरकारले आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा पठाउने भएको छ। त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ ।खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने...
पुरा पढ्नुहोससिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका एक पुरुषले बन्चरोले हिर्काएर श्रीमतीको हत्या गरेका छन्।हरिहरिपुरगढी गाउँपालिका –१ चिसापानीका ४० वर्षीय शेर बहादुर बुजुले ३६ वर्षीया आफ्नै श्रीमती राममाया घलानलाई बन्चरोको पासोले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।शुक्रबार श्रीमानको बन्चरो...
पुरा पढ्नुहोससर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ...
पुरा पढ्नुहोसकाठमाण्डौ १० माघ ।कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर...
पुरा पढ्नुहोसगुल्मी ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनदेखिपछि शुक्रवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वमन्त्री गोकर्ण बिष्टबीच पहिलो पटक गृहजिल्ला गुल्मीमा भेटघाट भयो ।नेपाल कम्युनिष्ट पार्टी ओली समूहका प्रवक्ता रहेका ज्ञवाली नेकपा प्रचण्ड माधव समूहका स्थायी...
पुरा पढ्नुहोसनेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा विहानैबट परेको छ । केन्द्रिय सचिवालय सदस्य, कञ्चन ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले बन्द आह्वान गरेको हो ।...
पुरा पढ्नुहोसकपिलवस्तु ९ माघ । नेकपा बिप्लव समुहले माघ १० गतेनेपाल बन्दको आवहान गरेको छ । नेकपाकामहासचिव विप्लवद्धारा जारी विज्ञप्तीमा भनिएकोछ सामाजिक दलाल रपूजीवादी सत्ताले केन्द्रिय सचिवालय सदस्य कञ्चन,ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरेकाले...
पुरा पढ्नुहोस