बिशेष
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन् । आफ्नो समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार...
पुरा पढ्नुहोसअेमेरीकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला हयारिसले सपथ ग्रहण समारोहमा रोमन्स र हर्ष विभोर अंकमाल गरेर विश्वलाई नयाँ तरङ प्रवाह गरेकाछन् । वाइडेनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई...
पुरा पढ्नुहोससंसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख बढी...
पुरा पढ्नुहोसन्यायाधीश भन्छन्, ‘बहस चुनावसम्म नलम्बियोस्’ प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा अधिवक्ताहरूले एकै किसिमका तर्कसहित बहस गर्न थालेपछि इजलासले एक अधिवक्तालाई आधा घन्टाको समय तोकिदिएको छ । बुधबारको सुनुवाइमा न्यायाधीशहरूले यसअघि आइसकेका विषय नदोहोर्याउन र समय छोट्याउन अधिवक्ताहरूलाई...
पुरा पढ्नुहोसप्युठान ७ माघ । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक हुनुभयो । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा...
पुरा पढ्नुहोसबुटवल ७ माघ। रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो...
पुरा पढ्नुहोसपाल्पा ७ माघ । पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...
पुरा पढ्नुहोसचन्द्रौटा,७ माघ ।कपिलवस्तुमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । शिवराज नगरपालिका वडा १ दोबाटोका ६६ वर्षीया पुरुषको आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । केहि दिन देखि बिरामी रहेको भएपनि मंगलवार लुम्बिनी...
पुरा पढ्नुहोसरुकुम पश्चिम ७ माघ । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारमा मंगलबार भएको झडपमा परी घाइते भएका वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप...
पुरा पढ्नुहोसप्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले लगातार उठाइरहेको प्रश्न हो – बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ? उनले नेपालको संविधानको धारा ७६ को व्याख्या त्यसरी गर्न किन मिल्दैन भनेर बहसकर्तालाई...
पुरा पढ्नुहोस