बिशेष

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चिकित्सकहरु बहिरंग सेवा बहिस्कार गरेर प्रदर्शनमा

चिकित्सा शिक्षा सुधारको माग राखेर २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ। केसीको स्वास्थ्य जाँच गरेका डा. सुवास आचार्यका अनुसार रक्तचाप घटेर ७०/५० मा पुगेको छ।आचार्यको टोलीले यसअघि नै केसीलाई आईसीयूमा...

पुरा पढ्नुहोस
कलाकार हरिवंश आचार्यलाई कोरोना

कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ।कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ।आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ।‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण...

पुरा पढ्नुहोस
राजधानी माग गर्दे कपिलवस्तुमा रिले अनसन सुरु

प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउसो देखि रिले अनसन सुरु गरिएको छ । कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा...

पुरा पढ्नुहोस
नेपालमा रुसको खोप भित्र्याउने प्रयासलाई काठमाण्डूस्थित रुसी दूतावासको समर्थन

रुसमा निर्मित कोरोनाभाइरस विरूद्धको खोप ठूलो परिमाणमा नेपालमा भित्र्याउन गरिएको सम्झौतामा नेपालस्थित रुसी राजदूतावासको समर्थन रहेको उक्त सहमतिको मस्कोस्थित पक्षले बताएको छ। रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफका प्रवक्ताले बीबीसीलाई...

पुरा पढ्नुहोस
‘२५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन गर्ने याेजना छैन’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नगर्ने जनाएको छ ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । गएको ७ गते स्वास्थ्य सचिव लक्ष्मण...

पुरा पढ्नुहोस
प्रस्तावित राजधानी भालुवाङ आसपासका जग्गा किनबेच र कित्ताकाटमा रोक

प्रदेश ५ को राजधानी दाङको भालुवाङका लागि प्रस्ताव गरिएपछि वरपरका जग्गामा कित्ताकाट तथा किनबेचमा रोक लगाइएको छ। प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच...

पुरा पढ्नुहोस
स्थायी राजधानी टुंगो नलाग्नुजेल दागं र अर्घाखाँचीमा जग्गा किन बेच राेक्का

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दागंको भालुवाङ्ग तोक्ने निर्णय गरेसंगै दागंको दुई पालिका र अर्घाखाँचीको एउटा पालिकाको दुई वटा वडामा जग्गा रोक्का गर्न सम्बन्धित मालपोत कार्यालयहरुलाई पत्राचार गरेको छ ।मुख्यमन्त्री कार्यालयबाट मालपोत कार्यालय...

पुरा पढ्नुहोस
प्रदेश राजधानी भालुवाङ स्वीकार्य छैन, पार्टि ह्विप मान्दैन सांसदः पन्थी

बुटवल- प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने गरेकाे निर्णय स्वीकार्य नहुने सांसद बिष्णु पन्थीले बताएका छन् । सत्तारुढ दल नेकपाबाट प्रदेस सांसद निर्वाचित पन्थीले संसोधन प्रस्ताव पेश गर्ने भएका...

पुरा पढ्नुहोस
भालुवाङ राजधानी बनाउने निर्णयसंगै बुटवलमा प्रदर्शन, सुरु भयो तोडफोड

प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ ।शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले...

पुरा पढ्नुहोस
एकैदिन २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि, अहिलेसम्मकै उच्च संक्रमित,

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ...

पुरा पढ्नुहोस