बिशेष
कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडको कजवे पुलमा आएको बाढीले जीप र मोटरसाइकल बगाएको छ । विद्युत प्राधिकरण तौलिहवाको जीप कजवेमा आएको बाढीले बगाएको हो । जीपमा विद्युत कार्यलयका कर्मचारी ४ जना सवार रहेको कार्यलय प्रमुख...
पुरा पढ्नुहोसताैलिहवा- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३७ केजी चरेस सहित २ जना महिलालाइ प्रकाउ गरेकाे छ । सुटकेस र शरीरमा चरेश लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिलालाइ प्रकाउ गरेकाे हाे । बुधबार...
पुरा पढ्नुहोसनेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय २२ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।गएको...
पुरा पढ्नुहोसकृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् ।साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरूले बदमासी गरेका...
पुरा पढ्नुहोसबुटवल, २ असोज: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर...
पुरा पढ्नुहोस२ असोज । नेपालमा कोरोना भाइरसका आज २ हजार २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६१ हजार ५ सय ९३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।...
पुरा पढ्नुहोसकपिलवस्तु, २९ भदाै । कोरोना भाईरस संक्रमणका कारण कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नं. ५, चन्द्रौटा बजारका दुई जनाको मृत्यु भएको छ ।बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षे महिलाको सोमबार बिहान मृत्यु भएको...
पुरा पढ्नुहोसमन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब...
पुरा पढ्नुहोस