बिशेष

३ सातादेखि छोरा, छोरीसहित महिला बेपत्ता

कपिलवस्तु : दुई नाबालक छोरा, छोरीसहित यशोधरा गाउँपालिका-६ भैसहियाकी एक महिला ३ हप्तादेखि बेपत्ता भएकी छिन् । घरबाट उपचार गर्न जान्छु भनी छोरा छोरी समेतलाई लिएर निस्केकी ३२ वर्षीया इसरावती गुप्ता ३ हप्तादेखि बेपत्ता रहेको...

पुरा पढ्नुहोस
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।८३ वर्षीय पुरुषको...

पुरा पढ्नुहोस
कोभिड-१९ विरुद्ध परीक्षण भइरहेको चिनियाँ खोपको मूल्य तोकियो

काठमाडौं, भदौं १२ : चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ । परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिम सम्ममा बजारमा...

पुरा पढ्नुहोस
प्रहरीको गोली लागी मृत्यु भएका आलम परिवारसँग सातबुँदे सहमति

झापा गाउँपालिका–३ मा प्रहरीको गोली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई रु १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउने लगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल...

पुरा पढ्नुहोस
आज १,१११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५,५२९ पुग्यो

बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३७७ कोरोना संक्रमित

काठमाडौं– काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना संक्रमित थपिएका छन् ।यसअघि बुधबार...

पुरा पढ्नुहोस
२४ घण्टामा ५६९ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषको ‘कामु’ लेखा प्रमुखमा नियम विपरित यादवको निरन्तरता

लुम्बिनी- लुम्बिनी विकास कोषले कायमु कायम (कामु) लेखा प्रमुख रहेका नवल किशोर यादवलाई नियम बिपरित कायमुकामु लेखा प्रमुखको जिम्मेवारीमा निन्तरता दिएको छ । २०७६ बैषाखमा लेखा प्रमुखमा बरिष्टताको आधार भन्दै जिन्सि फाँटका अधिकृत नवल...

पुरा पढ्नुहोस
कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु

ताैलिहवा- कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड न २ का ५० वार्षिय शिव पुजन कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार...

पुरा पढ्नुहोस
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख २९ हजार नाघ्यो, अमेरिकामा मात्र ६० लाख संक्रमित (अपडेट)

काठमाडौं – कोरोनाभाइरसका कारण विश्वभरमा मृत्यु र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ भने त्यसपछि ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु प्रभावित भएका छन् । यहाँ...

पुरा पढ्नुहोस