बिशेष
प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेपाल कम्युनिस्ट पार्टीले २०७४ साल मंसिरमा भएको संघीय तथा प्रदेशसभाको निर्वाचनमा बाँडेको सपना हो यो । यही सपनालाई मेरुदण्ड बनाएर सत्तामा नेपाल कम्युनिस्ट पार्टी पुगेको अब ३०...
पुरा पढ्नुहोसकाठमाडौं – विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म २...
पुरा पढ्नुहोसचितवन – चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो ।बुधबार नै...
पुरा पढ्नुहोसझापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ । घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी...
पुरा पढ्नुहोसकाठमाडौं- काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् ।यअसघि मंगलबार...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ । मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बैठकले बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा लागु गर्ने...
पुरा पढ्नुहोसराष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले सेतोपाटीलाई जानकारी दिए। उनी केही समयदेखि बिरामी...
पुरा पढ्नुहोसताैलिहवा- कपिलवस्तु नगरपालिकाले काेराेना नियन्त्रण तथा राहात वितरण करिव ९२ लाख रुपैया खर्च भएकाे खर्च विवरण सार्वजनिक गरेकाे छ । नगरपालिकाले गत आर्थिक बर्षमा बिभिन्न नौ वटा शीर्षकमा काेराेनामा ९१ लाख ८३ हजार...
पुरा पढ्नुहोसतौलिहवा–जीतपुर सडक खण्ड अन्तर्गत बाणगंगा नगरपालिकाको ओदारीमा सिमेन्ट बोकेको ट्रकमा ३५ बारो अवैध मल बरामद गरिएको छ। तौलिहवाबाट चार नम्बर तर्फ जादै गरेको ना ६ ख ३०९२ नम्बरको ट्रकमा ३५ बोरा अवैध भारतीय युरिया...
पुरा पढ्नुहोसनेपाल भेन्टिलेटर सर्भिसेसले एक सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने भएको छ। मुख्य-मुख्य जिल्लाका अस्पतालहरूलाई आवश्यकताका आधारमा निःशुल्क भेन्टिलेटर मेसिन उपलब्ध गराउने बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए। ‘नेपालमा सञ्चालित ब्लड बैंकजस्तै भेन्टिलेटर...
पुरा पढ्नुहोस