समाचार

न्यू एकेडेमीकाे बार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न

माघ २४, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेकाे न्यू एकेडेमी बोडिङ्ग स्कुलले आफ्नो १९ अैा बार्षिकाेत्सव एव अभिभावक दिवस बुधबार सम्पन्न गरेकाे छ । न्यू एकेडेमी बाेडिङ स्कुलले शैक्षिक परिणामसंगै सामाजिक गतिबिधिमा समेत उत्कृष्ट र उदाहरणीय काम...

पुरा पढ्नुहोस
लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्माको सेवासुविधा रोक्का

२४ माघ, जनकपुरधाम। मधेश प्रदेशसभा सचिवालयले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरेको छ । माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताए । २०७२ को...

पुरा पढ्नुहोस
६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारीvvvvvvvvvvvvv

२४ माघ, काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी...

पुरा पढ्नुहोस
भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बस्छ ः रवि लामिछाने

२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने...

पुरा पढ्नुहोस
बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसहित ३ जना रिहा

२४ माघ, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको...

पुरा पढ्नुहोस
सुरज जोर्डनको जेलमा, छुटाउन अभियान सुरु

बुटवल, माघ २४ गते । विगत ६ महिनादेखि जोर्डनको जेलमा परेका रुपन्देहीको सैनामैना नगरपालिका ६ का सुरज भण्डारीलाई मुक्त गराउन अभियान सुरु भएको छ । सुरजको गृह नगर सैनामैनाका युवाहरुको संस्था कलौनी ब्रदर्श फर सोसाईटीले...

पुरा पढ्नुहोस
जब पत्रकारहरु यातायात कार्यालयमा प्रवेश गरे, अनि ट्रायल नै रोकियो ३० मिनेट

बुटवल, २३ माघ । समय विहानको ११ बजे मंगलबार । यातायात कार्यालय बुटवल बेलबासमा कार र मोटरसाईकलको ट्रायल चलिरहेको थियो । यातायात कार्यालयमा ट्रायलमा अनियमितता हुने गरेको ब्यापक जनगुनासो र विशेष सूचनाको आधारमा उज्यालो पोष्टका...

पुरा पढ्नुहोस
बुटवलमा भन्सार छलेर भित्राइएको २ हजार किलो माछा बरामद

बुटवल । बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं.५ हाटबजार लाईनबाट बरामद गरिएको भन्सार छलेर नेपाल...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्ने

२३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ । सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।   माओवादीका मुख्य सचेतक हितराज पाण्डेका...

पुरा पढ्नुहोस
जब पत्रकारहरु यातायात कार्यालयमा प्रवेश गरे, अनि ट्रायल नै रोकियो ३० मिनेट

बुटवल, २३ माघ । समय विहानको ११ बजे मंगलबार । यातायात कार्यालय बुटवल बेलबासमा कार र मोटरसाईकलको ट्रायल चलिरहेको थियो । यातायात कार्यालयमा ट्रायलमा अनियमितता हुने गरेको ब्यापक जनगुनासो र विशेष सूचनाको आधारमा उज्यालो पोष्ट...

पुरा पढ्नुहोस