समाचार
१२ असोज, काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौं। अविरल वर्षाका कारण उत्पन्न संकटमा परेकाहरुको उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई परिचालित गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान कार्य सम्पादन समितिको...
पुरा पढ्नुहोसधादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ । नेपाल–ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ । आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौं । बीपी राजमार्गमा अलपत्र परेकाहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ । आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ७७ जनाको उद्धार गरिएको हो । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको...
पुरा पढ्नुहोसकाठमाडौं । दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि साना दरका सुकिला नोट साट्न पाइने छ । राष्ट्र बैंकका अनुसार सुकिला नोट आजदेखि असोज...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौं । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ । वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका...
पुरा पढ्नुहोसकाठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून...
पुरा पढ्नुहोसदाङ। लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंसेवकको...
पुरा पढ्नुहोसकाठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा...
पुरा पढ्नुहोस









