समाचार

अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । प्रधानमन्त्रीको भ्रमण...

पुरा पढ्नुहोस
आज साँझदेखि काठमाडौंबाट यात्रु बस चल्न दिने तयारी

१४ असोज, काठमाडौं । आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ । सार्वजनिक...

पुरा पढ्नुहोस
पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

त्रिशूली । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। उनका...

पुरा पढ्नुहोस
उमेर हद अमान्य भन्दै अखिल क्रान्तिकारीको सम्मेलनमा तोडफोड

१४ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ । अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले...

पुरा पढ्नुहोस
बुधबारदेखि वर्षाको सम्भावना, कोशीदेखि गण्डकीसम्म पर्ने छ प्रभाव

१४ असोज, काठमाडौं । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी...

पुरा पढ्नुहोस
सर्वदलीय बैठक ः घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने निर्णय

१२ असोज, काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया...

पुरा पढ्नुहोस
उद्धार, राहत र अस्थायी पुनर्स्थापनामा खटिन कार्यकर्तालाई दलहरुको आह्वान

१३ असोज, काठमाडौं। अविरल वर्षाका कारण उत्पन्न संकटमा परेकाहरुको उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई परिचालित गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान कार्य सम्पादन समितिको...

पुरा पढ्नुहोस
झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको शव भेटियो

धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला...

पुरा पढ्नुहोस
नेपालले आज ओमानसँग खेल्दै

१३ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ । नेपाल–ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ ।   आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा...

पुरा पढ्नुहोस