समाचार
काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत...
पुरा पढ्नुहोस१६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो । ‘विभिन्न...
पुरा पढ्नुहोसकाठमाडौँ । गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले...
पुरा पढ्नुहोस१६ असोज, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् । बेलायत, अमेरिका लगायतका युरोपेलि...
पुरा पढ्नुहोस१६ असोज, काठमाडौं । आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ । सो क्रममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई...
पुरा पढ्नुहोस१६ असोज,काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ । २५ जना अझै बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो...
पुरा पढ्नुहोसकाठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको जलविरे केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३।६ म्याग्निच्युडको भूकम्प गएको हो । ...
पुरा पढ्नुहोस१५ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड बढीको क्षति भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना १ करोड ४३...
पुरा पढ्नुहोस