समाचार
रुपन्देहि। समाजवादी मोर्चा नेपालले कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिका संयोजन समिति गठन गरेको छ । बुधबार भएको मोर्चा आबद्ध दलहरूको भेलाले मोर्चा गठन गरेको हो । मोर्चाको कञ्चन गाउँपालिका संयोजन समिति संयोजकमा नेकपा माओवादी केन्द्रका...
पुरा पढ्नुहोस६ मंसिर, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको...
पुरा पढ्नुहोस६ मंसिर । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ । सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको सनाखत नभएको र उमेर...
पुरा पढ्नुहोस६ मंसिर, पोखरा । पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा...
पुरा पढ्नुहोस६ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । बुधबार बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार...
पुरा पढ्नुहोस२०८० मंसिर ६, बुधबार सैनामैना। छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, उद्योग, व्यापार तथा प्रविधि महोत्सव आजबाट सुरु हुँदैछ। सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि मंसिर १७ गतेसम्म सैनामैना नगरपालिका वडा नं ३ मुर्गिया स्थित...
पुरा पढ्नुहोससैनामैना, ५ मंसिर । रुपन्देहीको सैनामैनामा मंसिर ६ गते बुधबारदेखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ । सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सैनामैना नगरपालिका ३ मुर्गियाको पुरानो हाटबजार...
पुरा पढ्नुहोस५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका...
पुरा पढ्नुहोसकाठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ । टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमामा जारी व्यापार मेला सोमबारका लागि स्थगित भएको छ । सडक दुर्घटनामा परी निधन भएका तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहाकार माधव देवकोटाको शोकमा मेला आजका लागि स्थगित गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका...
पुरा पढ्नुहोस