समाचार

सन्दीपविरुद्धको मुद्दाको पेसी केशव घिमिरेको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन...

पुरा पढ्नुहोस
होराइजनमा खेलियो देउसी भैलो

कमला सापकोटा पौडेल वाणगंगा, २२ कार्तिक होराइजन अङ्ग्रेजी आवासीय मा‌. बि.मा भव्यताका साथ देउसी भैलो खेलिएको छ । दिपावलीको अवसरमा विद्यालयले आयोजना गरेको अन्तर सदनात्मक देउसीभैलो प्रतियोगिता कार्यक्रममा सहभागीहरुले देउसी भैलो खेलेका हुन् । उनीहरूले आफ्नो प्रस्तुतिमा तिहारको...

पुरा पढ्नुहोस
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

नबिन घिमिरे,२२ कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा...

पुरा पढ्नुहोस
कञ्चनमा असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान , समय अगावै हुुनथाले योजना सम्पन्न

नबिन घिमिरे,२२ कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ । पालिकाले यो बर्षको कार्तिक...

पुरा पढ्नुहोस
पाल्पाको भूतखोलामा डुबेर रुपन्देहीका २२ वर्षीय युवाको मृत्यु

बुटवल । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ। मंगलबार बिहान तिनाउ गाउँपालिका(३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी...

पुरा पढ्नुहोस
भूकम्पपीडितले राष्ट्रपतिसँग मागे खाद्यान्नदेखि घरसम्म

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् ।   घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह...

पुरा पढ्नुहोस
अत्याधुनिक हतियारसहित सिराहामा तीन जना पक्राउ

अत्याधुनिक हतियारसहित सिराहामा तीन जना समातिएका छन् । सशस्त्र प्रहरी बलको विशेष टोलीले उनीहरुलाई हतियार र नगदसहित हिजो साँझ लहान नगरपालिका–१ सिङ्गराहीबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सप्‍तरीको सुरुङ्गा–८ का ३२ वर्षीय अनिल राम,...

पुरा पढ्नुहोस
कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

नबिन घिमिरे, २० कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान...

पुरा पढ्नुहोस
राष्ट्रपतिको युरोप भ्रमण स्थगित

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था...

पुरा पढ्नुहोस