समाचार

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत

६ भदौ, काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो । संयुक्त राष्ट्रसंघको ७८...

पुरा पढ्नुहोस
शीर्ष नेताहरुको बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि स्थगित

५ भदौ, काठमाडौं । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक भोलि बुधबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि...

पुरा पढ्नुहोस
महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको शानदार जित

५ भदौ, काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५।५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा सचिव राउतलाई मुद्दा नचलाउन सीआईबीको राय

५ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउन राय दिएको छ । कागजात किर्ते गरेर ललिता निवासको सरकारी जग्गा...

पुरा पढ्नुहोस
गठबन्धनबाट बाहिरिने अवस्था छैन ः माधव नेपाल

५ भदौ, काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् । मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि...

पुरा पढ्नुहोस
राष्ट्रपतिले बोलाएको सर्बदलीय बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमालेले बहिस्कार गरेको छ । समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको हो । नेकपा एमालेका उपाध्यक्ष...

पुरा पढ्नुहोस
गाउँ गाउँमै सेवा पुर्याउन कञ्चनमा घुम्ती शिविर

कञ्चन,४, भदौ रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको शुभारम्भ गदै उपाध्यक्ष मौसमी थापा मगरले घुम्ती शिविरबाट सेवाग्राहीले अव वडा वडाबाट पाउने सेवाका बिषयमा जानकारी पाउनुका...

पुरा पढ्नुहोस
सिवाईसी नेपाल लघुवित्तको आयोजनामा बित्तिय साक्षरता तथा हाजिरी जावाफ कार्यक्रम

सैनामैना, भदौं ४ । रुपन्देहीको सैनामैना–२ स्थित श्री कालिका आधारभूत विद्यालयमा बित्तीय साक्षरता तथा हजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । सिवाईसी नेपाल लघुबित्त बित्तिय संस्थाको आयोजनामा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको हो । बिद्यार्थीहरुको...

पुरा पढ्नुहोस
सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ । बयानका लागि सोमबार उनी सीआईबी कार्यालय पुगेका थिए...

पुरा पढ्नुहोस
संसदीय सुनुवाइमा भावुक भए प्रस्तावित प्रधानन्यायाधीश

४ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भएका छन् । सोमबार संघीय संसदको सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरुको पनि जवाफ दिएका थिए । सांसदहरुको प्रश्नको...

पुरा पढ्नुहोस