समाचार

सचिव पाण्डेलाई शर्त राखेर छाड्न माग

कानून व्यवसायीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शंकाको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् । अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व...

पुरा पढ्नुहोस
गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि भएन सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ भएन । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन नसकेको हो ।...

पुरा पढ्नुहोस
बजेट कठिन परिस्थितिमा आएको हो, समस्या एकै पटक सल्टाउन सकिन्नँ ः अर्थमन्त्री

२९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन् । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट करिब ७ किलो चरेससहित एक नागरिक पक्राउ

करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ परेका छन् ।   सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
बुटवलको देविनगरमा ढुङ्गाले हानेर एक पुरुषको हत्या

बुटवल । बुटवल उपमहानगरपालिका–११ देविनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थल बाहिर गोली चल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी...

पुरा पढ्नुहोस
आज देशका केही भागमा पानी पर्ने

अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल...

पुरा पढ्नुहोस
जीप दुर्घटना हुँदा तिलोत्तमामा एक जनाको मृत्यु, ५ जना घाइते

२८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ का ३२ वर्षीय विकास श्रेष्ठ...

पुरा पढ्नुहोस
दानापुर खानेपानीको साधारण सभा सम्पन्न, ३२ घरधुरीलाई निशुल्क धारा जडान

उज्यालो पोष्ट, सैनामैना । दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम साधारणसभा शनिवार  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिविजन कार्यालय योगीकुटीका प्रमुख आजित हुसेन मिया ठकुराईको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम ः शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषिलाई जोड दिइएको...

पुरा पढ्नुहोस