समाचार

सैनामैनाको बजेट निर्माण पाँचौ चरणमा छलफल हुदैं

रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी आफ्ना कार्यलाई क्रमागत योजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकता राखी तत्कालीन / अल्पकालीन, मध्यकालीन र दिर्घकालीन भनि योजनाका प्राथमिकतालाई ध्यान दिई योजना तर्जुमा गर्न लागेको...

पुरा पढ्नुहोस
गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

२२ जेठ, चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना–टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ ।   झण्डै एक...

पुरा पढ्नुहोस
सालझण्डीबाट अर्घाखाचि जादै गरेको जिप दुर्घटना हुदा ३ जनाको मृत्यु १२ जना घाईते

सैनामैना,  जेठ  २१ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जादै गरेको लु १ च ९०२४ नम्वरको जिप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा आज बेलुका ५ बजेको समयमा दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जना...

पुरा पढ्नुहोस
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

२१ जेठ, विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो ।   यसअघि आइतबार बैठक...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

२१ जेठ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण स् पूर्वगृहमन्त्री खाँणसहित ३ जनाको बयान आज

बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३ जनाको बयान आज शुक्रबार लिइने भएको छ । जिल्ला अदालत काठमाडौंमा खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन अदालतमा हाजिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुन आएका...

पुरा पढ्नुहोस
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।...

पुरा पढ्नुहोस
सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च...

पुरा पढ्नुहोस
बिहेको प्रस्ताव अस्वीकार गरेपछि एक युवाले गरे प्रेमिकासहित काकाको हत्या

कपिलवस्तु । प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ५ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्। बिहीवार बिहान सवा नौ बजेतिर रुपन्देहीको कंचन गाउँपालिका २ का...

पुरा पढ्नुहोस