समाचार
बुटवल जेठ २६। लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसुची छ। बुधबार बसेको मन्त्रिपरिषदले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निर्णय गरेको र सोही अनुसार प्रदेशसभामा तयारी रहेको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती “वसन्त” ले एक औपचारिक कार्यक्रममा भाषण गर्न नपाएपछि रिसले चूर बनेका छन् । उनले उक्त असन्तुष्टी सामाजिक सञ्जाल फेसबुकमै सार्वजनिक गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...
पुरा पढ्नुहोसबुटवल,जेठ २५। फितलो अनुगमनका कारण उपभोक्ता मारमा परेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन थालेको छ। बिशेष गरेर भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको तथा बाख्रीको मासुलाई खसी तथा...
पुरा पढ्नुहोसबुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आत्मआलोचना गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा...
पुरा पढ्नुहोसबुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवल(बसन्तपुर चल्ने लुम्बिनी केवलकारको बिहिबार उद्घाटन गरेका छन् । बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन्। यही जेठ १५ गतेदेखि सफ्ट ओपनिङ भएको केवलकारको आज...
पुरा पढ्नुहोसबुटवल। लुम्बिनी केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक उद्घाटन गर्दै छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै बुधबार गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन्। आफ्नो भारत भ्रमण र सार्वजनिक महत्वको विषयमा बुधबार राष्ट्रिय सभामा सम्बोधन गरेका प्रचण्डले...
पुरा पढ्नुहोसकोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका...
पुरा पढ्नुहोस