समाचार

सिद्धबाबा सुरुङमार्गको गृहमन्त्री र भौतिक मन्त्रीको निरीक्षण

बुटवल, चैत २७ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सोमबार साँझ बुटवल पाल्पा सडकखण्ड अन्तगएत सिद्धबाबामा निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका छन। लामो समयदेखि मृत्यूमार्गको परिचय पाएको सिद्धबाबामा निर्माणधिन सुरुङ...

पुरा पढ्नुहोस
नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अधिबेशन सम्पन्न

बुटवल । नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमा सङ्कर घिमिरे चयन भएका छन् । संघको आज आइतबार सम्पन्न अधिवेशनले उमा सङ्कर घिमिरे अध्यक्ष रहेको संघको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन...

पुरा पढ्नुहोस
अन्नपूर्ण बेसक्याम्पबाट फर्कँदै गरेको एभरेष्ट एयरको हेलिकोप्टर दुर्घटना

अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । आइतबार बिहान सम्पर्कबिहीन भएको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर धौलागिरि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएको र हाल उद्धारका लागि...

पुरा पढ्नुहोस
संक्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंऋया मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले...

पुरा पढ्नुहोस
विकास र समृद्धिको एजेन्डा पूरा नगरि भाग्ने छुट छैन: जनार्दन शर्मा

बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्वअर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार सामू संविधान कार्यान्वयन गरेर जनताको आकाक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन । प्रेस सेन्टर रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शूभकामना आदानप्रदान...

पुरा पढ्नुहोस
होटल व्यवसायी रुपन्देहीद्वारा पत्रकार भुसाल सम्मानित

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित हुनु भएको छ । संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद...

पुरा पढ्नुहोस
जल्पामा नँया वर्षको अवसरमा खुल्ला पुरूष भलिवल प्रतियोगिता हुने

माधव पाण्डे, पाल्पा । जल्पामा नँया वर्षको अवसरमा खुल्ला पुरूष भलिवल प्रतियोगिता हुने भएको छ । पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका वडा नं.२ जल्पामा रहेको जनसेवा युवा समुहले नँया वर्षको अवसर परेर खुल्ला पुरूष खुल्ला प्रतियोगिता...

पुरा पढ्नुहोस
कोशीको आन्दोलनमा मृत्यु भएका पदमबहादुर शहीद घोषणा

प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं...

पुरा पढ्नुहोस
बुटवलको बमघाटदेखि बसन्तपुर डाँडासम्म पुग्ने केवलकार बैशाखदेखि सञ्चालनमा आउने

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ ।   करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा होटल, मनोरञ्जन पार्क तथा...

पुरा पढ्नुहोस
नेपाली सेनाका दिपक अधिकारी र प्रहरीकी राजपुरा पछाईले जीते हाफ म्याराथन

बुटवल, चैत्र २३ । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा सम्पन्न लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल प्रहरीकी राजपुरा पछाइ प्रथम भएका छन्। मदन भण्डारी...

पुरा पढ्नुहोस