समाचार
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका राजकिशोर २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए उनको...
पुरा पढ्नुहोसरुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारहरुले शुक्रबार घरदैलौ गरेका छन । घरदैलौमा पुगेका गठबन्धनका उम्मेद्वारहरुले जनगुनासो सुन्दै त्यसलाई सम्बोधन गर्ने गरि काम गर्ने वाचा गरेका छन । निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनबाट...
पुरा पढ्नुहोसनेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा...
पुरा पढ्नुहोसकोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले...
पुरा पढ्नुहोसनेपाली काङग्रे लुम्बिनी प्रदेश समितीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बिहिबार दिउँसो रुपन्देहिको प्रदेश कार्यालय तामनगरमा लुम्बिनी प्रदेश अध्यक्ष अमर पुनले आसन्न प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा...
पुरा पढ्नुहोसएकादशीको दिन बिहान चाबहिल गणेशस्थानमा पूजा गरेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी प्रचार सुरु गरेका छन् । गणेश मन्दिरमा भेला भएका नेता कार्यकर्तासँगै उनी घरदैलोमा निस्किएका हुन्...
पुरा पढ्नुहोसविप्लव नेतृत्वको नेकपा निकट युवा संघका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारीसहितका युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरूलाई प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा...
पुरा पढ्नुहोसराष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष तथा रुपन्देही क्षेत्र २ गठबन्धनदलका उम्मेदवार केशव बहादुर थापा(सूर्यवंशी)ले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् । बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...
पुरा पढ्नुहोसनेकपा –माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बाम लोकतान्त्रीक गठबन्धन रुपन्देहि क्षेत्र नं. २(२)का साझा उम्मेदवार वामदेव क्षेत्रीले अव बन्ने लुम्बीनि प्रदेशको सरकारले स्थायी राजधानिको विषयमा पुनरविचार गर्ने वतायका छन । एमाले नेतृत्वको अघिल्लो सरकारले...
पुरा पढ्नुहोस। १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिकाका तीन जना पक्राउ परेका छन्! सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका...
पुरा पढ्नुहोस









