समाचार

गठबन्धनका उमेदवारलाई विजयी गराउन मन्त्री कार्कीको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरी सदरमुकाम इनरुवा–४ मा आज लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता...

पुरा पढ्नुहोस
निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत,...

पुरा पढ्नुहोस
कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाईने

बुटवल कार्तिक १५ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको...

पुरा पढ्नुहोस
नेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे दीयो २० बुँदामा ग्यारेन्टी

नेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको पहिलो बुँदामा पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने उल्लेख छ। यस्तै नेपालीलाई मात्र नागरिकता, हंगरः नो...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको चुनावी मसला नागरिकता विधेयक र एमालेले गरेको संसद् विघटन

सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावमा नागरिकता विधेयक, नेकपा एमाले र जसपालाई आफ्नो चुनावी मुद्दा बनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटक संसद् विघटन गरेको थियो । त्यसकै विरोधमा काँग्रेस,...

पुरा पढ्नुहोस
रुपन्देहि क्षेत्र नं.२मा एमालेलाइ परास्त गरेरै छाड्छौ– वामदेव क्षेत्रि

  सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले रुपन्देही–२ मा मङ्सिर ४ को निर्वाचनमा एमालेलाई परास्त गरेरै छोड्ने बताएका छन् । उनीहरूले एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेललाई पराजित गर्न गठबन्धनका उम्मेदवार सफल हुने विश्वास...

पुरा पढ्नुहोस
रुपन्देहि क्षेत्र ५मा गठबन्धन दलको महिला भेला सम्पन्न

रुपन्देही क्षेत्र न ५ (क) मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन दलको महिला भेला सम्पन्न भएको छ । सोमवार रुपन्देही क्षेत्र न ५ (क) को कन्चनमा भएको महिलाहरुको कार्यक्रमलाई सम्वोधन गर्दै रुपन्देही क्षेत्र न ५...

पुरा पढ्नुहोस
सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण...

पुरा पढ्नुहोस
को हुन वामदेव क्षेत्री ? जो प्रदेश सभामा लड्दै छन !

वामदेव कम्युनिष्ट राजनीति विचारप्रति सानैबाट प्रभावित हुनुहुन्थ्यो। ८ कक्षा पढदादेखि नै कम्युनिष्ट नेता पुष्पलालको पुस्तक पढ्ने गर्नुहुन्थ्यो । त्यसैको परिणाम त वामदेवले कम्युनिष्ट विचार सिद्धान्तलाई सदा अंगीकार गरिरहनुभयो । पछि अखिल भारत नेपाल विद्यार्थी...

पुरा पढ्नुहोस
तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिले गरेको छठपूजा

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिले गरेको छठपूजा आइतबार अपरान्ह गुह्येश्वरी पुगी राष्ट्रपति भण्डारी छठमाताको पूजा गरेकी हुन्। त्यसलगतै उनले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठीमाताको पूजा आराधना गरिन्।   ...

पुरा पढ्नुहोस