समाचार

रूसले कब्जा गरेका युक्रेनी भूभागमा सैनिक शासन

रूसले नियन्त्रणमा लिएका युक्रेनका भूभागहरुमा सैनिक शासन लागू गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागू गरेको घोषणा गरेको हो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको...

पुरा पढ्नुहोस
सन्दीपलाई तेस्रोपटक थप ४ दिन थुनामा राख्न अदालतको अनुमति आइतबार प्रतिवेदनसहित आउन आदेश

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् । प्रहरी वृत गौशालाले उनलाई...

पुरा पढ्नुहोस
मंसिर ४ को चुनाव सामान्य निर्वाचन होइन, माओवादी बलियो भए परिवर्तनको रक्षा हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा...

पुरा पढ्नुहोस
दाङ २ मा शंकर पोखरेललाई रेखा शर्माको टक्कर

आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा दाङले धेरैको चासो खिच्ने देखिन्छ। दाङका तीनै क्षेत्रमा चर्चित उम्मेदवारहरू चुनावी मैदानमा छन्। त्यसमध्ये दाङ (२ मा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेल र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी...

पुरा पढ्नुहोस
महिला क्रिकेटमा पुलिसले जित्यो स्वर्ण

१ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । मंगलबार विभागीय क्लबहरुबीच भएको फाइनल खेलमा एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस पहिलो सहभागितामा नै उपाधि जित्न...

पुरा पढ्नुहोस
देशभर १७ सय बढी डेंगु रोगी थपिए, थप १ जनाको मृत्यु

देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो । त्यस्तै, थप १ जना डेंगु...

पुरा पढ्नुहोस
क्षेत्र नं.५का गठबन्धनका साझा उमेदवारलाई जिताउन हरेक मतदाताको घरदैलोमा पुग्ने नेता पोख्रेलको प्रतिबद्धता

नेपाली काङगे्रसका प्रभावसालि नेता विष्णु पोख्रेलले गठबन्धन दलका नेता भरतकुमार साह, बिनोद पहाडि र फखरुद्दिन खान को पक्षमा व्यापक जनमत सिर्जना गर्नुपर्ने भन्दै आज एक लामो फेसबुक स्टाटस लेख्दै आम नेता कार्यकर्ता र जनतालाइ...

पुरा पढ्नुहोस
सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

३१ असोज, काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय...

पुरा पढ्नुहोस
कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म...

पुरा पढ्नुहोस
माओवादीका बागी र तिनलाई सघाउने सबै पार्टीबाट निकालिए

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी हाल्ने नेता(कार्यकर्तालाई निश्कासनको कारवाही गरेको छ । पार्टी तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई पार्टीको निर्देशनबमोजिम मनोनयन फिर्ता नलिएका उम्मेदवार,तिनका प्रस्तावक र समर्थकलाई माओवादीले...

पुरा पढ्नुहोस