समाचार

अझै दुई महिना डेंगु सङ्क्रमणको उच्च जोखिम डेंगुलाई महामारी नै घोषणा गर्ने आधार सृजना भएको छैन डा। गोकर्ण दाहाल

नेपालमा हाल ७५ जिल्लामा ५ हजारभन्दा बढी डेंगुका केस पुष्टि भइसकेका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्न थालेको छ ।   डेंगुको सङ्क्रमण नियन्त्रण, पहिचान...

पुरा पढ्नुहोस
संसदमा काँग्रेस र एमालेका सांसदहरुको जुहारी

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि दफावार छलफलका क्रममा प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्ष सांसदहरुबीच जुहारी चलेको छ । विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका दुवै पक्षमा सांसदहरुले बोल्ने क्रममा घोचपेच गरेका हुन्...

पुरा पढ्नुहोस
बुटवलको कालिकासहित न्यूहोराइजन, कान्ति र नविन औद्योगिक माविमा तालाबन्दी

चर्को शैक्षिक शुल्क, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सिन्धिकेट लगायतका विरुद्धमा बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयमा ताला लगाइएको छ । बुटवलको कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन...

पुरा पढ्नुहोस
अमेरिकामा प्रवासी एकता मञ्चको सम्मेलन, व्यस्तताका कारण माधव नेपाल नजाने प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १३:००

नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘सामाजिक अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ सम्मेलन असोज १ र २ गते न्यूयोर्कमा गर्न लागिएको बताइएको छ...

पुरा पढ्नुहोस
मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट कांग्रेस, एमाले र माओवादीका उम्मेदवार सिफारिस, को–को परे ? भहउयिचभविराटनगर बअअभकक)तष्mभभदौ १९, २०७९ अजबत)दगददभि)यगतष्लिभण्

प्रतिनिधिसभा अन्तर्गत मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस गरेका छन् । अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रले पनि आफ्ना कमिटीबाट उम्मेदवार सिफारिस धमाधम भइरहेको जनाएको छ ।   क्षेत्र नम्बर...

पुरा पढ्नुहोस
सांसद पदबाट राजीनामा घोषणा गर्दै लिङदेनले भने– मलाई असाध्यै लज्जित तुल्यायो

राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
रुपन्देहीको क्षेत्र नं ५ बाट खिमलाल भटराईको नाम सर्बसम्मत सिफारिस

बुटवल, भदौ १९। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भटराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। एमाले ५ नंम्वर क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष बादललाई मातृ शोक

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृ शोक परेको छ । उहाँकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो । थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस
पत्रकारले कल डिटेल लिन पाउने कि नपाउने ?

थिती जहाँबाट बस्नुपर्नेरबसाल्नुपर्ने हो, त्यहीँबाट बिग्रिन थालेको छ । संविधान र कानुनले वैयक्तिक गोपनीयताको हकलाई सुनिश्चित गरेको छ । तर, नीति–नियमको अन्तिम व्याख्याताका रुपमा लिइने सर्वोच्च अदालतबाटै ती कुरालाई उल्लंघन गरिँदैछ । निलम्बित प्रधानन्यायाधीश...

पुरा पढ्नुहोस
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका...

पुरा पढ्नुहोस