समाचार
काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा ुग्याङ फाइटु भएको छ। गएराति क्लबमा दुई पक्षबीच ुग्याङ फाइटु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ९एसपी० दिनेशराज मैनालीले जानकारी दिए। ुग्याङ...
पुरा पढ्नुहोसजतिजति चुनाव नजिकिँदैछ, विभिन्न दलबाट उम्मेदवार बन्ने आकांक्षीहरु थपिँदैछन् । राजनीतिक दलमा लामो समय आवद्ध भएकाहरु पनि उम्मेदवारी घोषणा गरिरहेका छन् भने सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेकाले पनि उम्मेदवारी घोषणा गरिरहेका छन् । यतिमात्र होइन,...
पुरा पढ्नुहोसदशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको बैठकले आगामी असोज १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । घरमै बसेर अग्रिम टिकट अनलाइनमार्फत बुकिङ...
पुरा पढ्नुहोससैनामैनाको रानिबगियास्थित श्री दुर्गा भवानि माध्यामिक विध्यालयले आज बुधवार स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले ११ कक्षाका विद्यार्थीको स्वागत र १२ कक्षाका विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको हो । श्री दुर्गा भवानि...
पुरा पढ्नुहोसराष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न...
पुरा पढ्नुहोसवैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई...
पुरा पढ्नुहोसभक्तपुर सल्लाघारी चोकबाट साढे किलोमिटर दुरीमा पर्छ दुवाकोट। चाँगुनारायण नगरपालिकाको काठ क्षेत्रमा पर्ने यो ठाउँ नवसहरका रूपमा विकास भइरहेको छ। सर्वसुलभ सार्वजनिक सवारीसाधनको अभावमा यहाँका बस्ती भने दुरदराजका विकट बस्तीजस्तै छन्। सवारी साधनका लागि केही...
पुरा पढ्नुहोसबुटवल भदौ २२। सरकारले निर्वाचनको मुखमा एकै पटक झण्डै पाँच दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर गरेको छ। जसमध्ये केहीलाई नयाँ जिम्मेवारी दिइएको छ भने केहीको हकमा एक पालिकाबाट अर्काे पालिकामा सरुवा गरिएको छ। सरुवा गरिएका...
पुरा पढ्नुहोसवैदेशिक रोजगारीको निम्ति आकर्षक गन्तव्य मानिएको युनाइडेट अरब इमिरेट्स (युएई) मा एक महिनामा २४ जना नेपाली श्रमिकको ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार यो तथ्याङ्क गत साउन महिनाको मात्रै हो । ज्यान गुमाउनेहरू...
पुरा पढ्नुहोसविराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै छ । विभिन्न दलबाट उम्मेदवारीका लागि आकांक्षा राखिरहेका नेताहरु टिकट लिनका लागि तीव्र दौडधुपमा छन् । नेपालको संविधान २०७२ अनुसार देश संघीय व्यवस्थामा गयो । संविधानमा संघीय सरकार...
पुरा पढ्नुहोस









