समाचार
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी कार्यक्रम स्वीकृत गरेको हो । जसअनुसार असोज २३ गते उम्मेद्वारी...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि दोस्रो पटक आफूकहाँ आएको नागरिकता विधेयक तीन दिन हुँदा पनि कुनै निर्णय गरेकी छैनन्। राष्ट्रपतिले यसबारे निर्णय नगर्दा सबभन्दा अप्ठेरोमा संविधानअनुसार योग्यता पुगेका तर कानुन नभएर अनागरिक बनेका लाखौं युवा-युवती...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८...
पुरा पढ्नुहोसनिर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा नेकपा एमालेका केही प्रभावशाली नेताहरु विगतमा आफूले जितेका क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका २६ मध्ये ९ सिट जितेको...
पुरा पढ्नुहोसकाठमाडौंको माइतीघर मण्डलस्थित सडक शुक्रबार जलमग्न भयो। सडकमा पानी तालिएपछि सवारी साधन चलाउन गाह्रो भएको थियो। पानी तालिएपछि बटुवालाई पनि उक्त सडक भएर आउजाउ गर्न समस्या भएको थियो। ट्राफिक प्रहरीहरूले मोटरसाइकललगायत सवारी साधनलाई पानी तालिएको...
पुरा पढ्नुहोसव्यापार घाटासँगै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले वैशाखदेखि चार महिनाका लागि १० प्रकारका विलासिताका सामानको आयातमा रोक लगाएको थियो । हामीकहाँ व्यापार घाटा कम गर्न कृषि लगायत उत्पादनलाई वृद्धि गर्नुपर्ने र विलासिताका सामानको...
पुरा पढ्नुहोसप्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पक्षीय भेटघाटमा व्यस्त देखिनुभएको छ । केही दिनयता सरकारका प्रतिनिधि,विदेशी कूटनीतिज्ञ,राजनीतिक दलका नेतालगायतसँग छलफल र संवाद गरिरहनुभएका उहाँले हिजो पनि दुई महत्वपूर्ण भेटघाट...
पुरा पढ्नुहोसकाठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा ुग्याङ फाइटु भएको छ। गएराति क्लबमा दुई पक्षबीच ुग्याङ फाइटु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ९एसपी० दिनेशराज मैनालीले जानकारी दिए। ुग्याङ...
पुरा पढ्नुहोसजतिजति चुनाव नजिकिँदैछ, विभिन्न दलबाट उम्मेदवार बन्ने आकांक्षीहरु थपिँदैछन् । राजनीतिक दलमा लामो समय आवद्ध भएकाहरु पनि उम्मेदवारी घोषणा गरिरहेका छन् भने सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेकाले पनि उम्मेदवारी घोषणा गरिरहेका छन् । यतिमात्र होइन,...
पुरा पढ्नुहोसदशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको बैठकले आगामी असोज १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । घरमै बसेर अग्रिम टिकट अनलाइनमार्फत बुकिङ...
पुरा पढ्नुहोस