समाचार

राष्ट्रियसभा निर्वाचन – लुम्बिनीमा सत्ता गठबन्धन बलियो

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनावी प्रतिष्पर्धामा छ । सत्तारुढ गठबन्धनबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत...

पुरा पढ्नुहोस
राजस्व अशूली रहेकै जग्गामा सैनामैना नगरले डोजर चलाएपछि पिडितद्धारा न्यायका लागि अपिल ।

रमेश गैरे, २१ पुष, बुटवल सैनामैना नगरपालिकाले विगतमा आफैले भूमि कर उठाई रहेको नदि उकास संगै रहेको छुट कित्ताको जग्गामा डोजर लगाउँदा जग्गाधनी मारमा परेका छन् । वडा नं.१ कासिपुरमा संचालित लुम्बिनि गौतमबुद्ध एग्रो फर्म...

पुरा पढ्नुहोस
प्याब्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पाण्डे सर्बसम्मत

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेय रुपन्देही को अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ...

पुरा पढ्नुहोस
सैनामैनामा थारु होमस्टे सञ्चालन

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ स्थित उचिडिहवामा थारु (घरबास) होमस्टे आजदेखि सञ्चालनमा आएको छ । घरबासबाट थारु खानपिन, कला–संस्कृति, भेषभूषाको संरक्षण एवं सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ...

पुरा पढ्नुहोस
२९९ केन्द्रीय सदस्यको नाम प्रचण्डको हातमा, कहाँबाट को सिफारिस भए

नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्नुका साथै निर्वाचन कार्यतालिका संशोधन गरेको...

पुरा पढ्नुहोस
शुशिल खत्रीको जन्मोत्सवः आर्धा दर्जन विद्यार्थीलाई छात्रवृत्ति, ३ जना सम्मानित

आजभोलि अधिकांस व्यक्तिले होटल तथा रेष्टुरेण्टहरुमा जम्मा भएर भड्किलो तवरले केक काटी आफ्नो जन्म दिन मनाउने गर्दछन् । तर यो संस्कारलाई चिर्दै कपिलवस्तुको सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुशिल खत्रीले मानवीय र सामाजिक कार्य गरेर...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघको अध्यक्षमा घिमिरे निर्विराेध,अधिवेशन १९ गते हुने

रुपन्देही व्यापार संघकोअध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन भएका छन् । अध्यक्ष पदमा  उनको मात्रै उम्मेदवारी परेको हाे । संघका बर्तमान वरिष्ठउपाध्यक्ष घिमिरेको सो पदमा एकल उम्मेदवारी परेपछि उनी आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । २०...

पुरा पढ्नुहोस
सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

,पुष १४गते-सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ ।संघको सचिवालयमा आज भएको नियमित बैठकमा संघका नव सल्लाहकारहरुलाई कार्यसमितिले सम्मान गरेको हो ।                     ...

पुरा पढ्नुहोस
सैनामैनाको जनज्योति आधारभुत विद्यालयमा तोडफोड, नगद ५५ हजार चोरी

रुपन्देहीको सैनामैनामा रहेको विद्यालयहरु पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । शिक्षादिक्षा दिने पवित्र मन्दिर नै असुरक्षाको घेरामा परेपछि शिक्षा संग सरोकार राख्ने ब्यक्ति एवं अभिभावक चिन्तीत बन्न थालेका हुन् । शनिबार सैनामैनाको एक सरकारी...

पुरा पढ्नुहोस
भैरहवामा उद्घाटन सात करोड बढिको गोल्डेन गेट

बुटवल, बेलहियाबासीको ब्यापक असन्तुष्टिका बिच रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निर्माण गरेको प्रवेशद्वारको उद्घाटन गरिएको छ। सिद्धार्थनगर वडा नं। १ स्थित डण्डा खोला नजिक निर्माण गरिएको उक्त प्रवेशद्वारको पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य...

पुरा पढ्नुहोस