समाचार

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

नेतृत्व दाबी गर्नेको संख्या बढेपछि नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अधिवेशनले पदाधिकारी टुंगो लगाउन सकेको छैन । अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी पदका आकांक्षी बढेपछि छनोट प्रक्रिया रोकिएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : पदाधिकारी चयनमा सकस

दाङमा चलिरहेको नेकपा (माओवादीकेन्द्र) को प्रदेश अधिवेशनबाट लुम्बिनी प्रदेशमा पदाधिकारीको चयन सोमबार मात्रै हुने भएको छ । शनिबार उद्घाटन भएको प्रथम प्रदेश सम्मेलनको आइतबार भएको बन्द सत्रबाट २ सय १७ सदस्यीय प्रदेश कमिटी चयन...

पुरा पढ्नुहोस
कांग्रेस–एमालेको अधिवेशन भीड जम्मा गर्ने थलोः प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभइ भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्। शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई...

पुरा पढ्नुहोस
सैनामैनामा वडा र नगरको जुहारीः वडाको अनुमतिबिना माटो उत्खनन्

रुपन्देहीको सैनामैनामा गौरवको आयोजनाका लागि माटो उत्खनन गरियको छ । सैनामैनाको रिङरोडमा पर्ने इन्गुरिया पुल निर्माण गर्ने क्रममा फिलिङ गर्नकोलागि भनियता पनि सुकुम्वासि वस्तिवाट माटो ब्याक्तीगत जग्गामा डम्पीङ गरिएको छ । सैनामैना नगरपालिकाले वडा नं....

पुरा पढ्नुहोस
माओवादी प्रदेश अधिवेशन सुरु, अध्यक्ष प्रचण्डले गरे उद्घाटन

नेकपा माओवादी केन्द्र को प्रदेश अधिवेशन सुरु भएको छ । सात भौगोलिकसहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा वत्ति बालेर उद्घाटन गरेका हुन् । प्रदेश नं १ को विराटनगर, प्रदेश...

पुरा पढ्नुहोस
शेखर कोइरालाको प्यानलमा पदाधिकारीको टीम

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापा...

पुरा पढ्नुहोस
सैनामैनामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बासगढीमा श्रीमानको खुकुरी प्रहारबाट एक श्रीमतीको हत्या भएको छ। बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षीय खुमा घर्तीको उनकै श्रीमानले हत्या गरेका हुन्। श्रीमान ३८...

पुरा पढ्नुहोस
हस्तक्षेप नगरे माओवादीको प्रदेश १ अध्यक्षमा निर्वाचन

२३ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रले मंसिर २५ र २६ गते पहिलो पटक पार्टीको प्रदेश सम्मेलन गर्दैछ । उक्त सम्मेलनबाट प्रदेश १ को अध्यक्ष बन्न सुरेशकुमार राई, ईन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी आकांक्षी...

पुरा पढ्नुहोस
नेपालको जनसंख्या ३९ लाख थपियो

नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ पुगेको छ । हालै गरिएको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुुकको जनसंख्या तीन करोड नाघेको हो । यसअघि २०६८ मा भएको जनगणनाबमोजिम नेपालको जनसंख्या २ करोड...

पुरा पढ्नुहोस
काँग्रेस महाधिवेशनको आज, उद्घाटन ः यस्तो छ कार्यसूची

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार ९आज० हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी...

पुरा पढ्नुहोस