समाचार

नेता पन्थी नेकपाको कपिलवस्तु अध्यक्ष

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तुको जिल्ला अध्यक्षमा विष्णु पन्थीले जिम्मेवारी पाउने टुंगो लागेको छ ।प्रचण्ड–माधव समूहले प्रदेश सांसद समेत रहनुभएका पन्थीलाई जिल्ला अध्यक्ष बनाउन सम्वन्धित कमिटीले केन्द्रमा सिफारिस गरेको जनाइएको छ ।अब बस्ने...

पुरा पढ्नुहोस
बारामा एक महिलाको घरभित्रै हत्या

बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ ।महागढीमाई नगरपालिका(१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो ।प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ ।जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष...

पुरा पढ्नुहोस
पत्रकारलाई आजबाट खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोरोना भाइरस ९कोभिड–१९ विरुद्ध०को खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो...

पुरा पढ्नुहोस
बृहत भेलाबाट अनेरास्ववियू र युवा संघको जिल्ला कमिटी गठन

शनिबार सिद्धार्थ क्याम्पस बुङ्चीमा भएको बृहत भेलाबाट अनेरास्ववियू र राष्ट्रिय युवा संघ जिल्ला कमिटी गठन गरिएको छ ।तत्कालिन नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) बीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट...

पुरा पढ्नुहोस
ओलीको कदम विरुद्ध विद्यार्थीको भूमिका अहम हुन्छः नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री चक्रपाणि खनाल ‘वलदेवले’ प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध लाग्न विद्यार्थीको अहम भूमिका रहेको बताउनुभएको छ । अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको...

पुरा पढ्नुहोस
आमहड्तालमा ट्याक्सी जलाइएको विरोधमा चालकहरु सडकमा

घ २२ गते नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि त्यसको विरोधमा चालकहरु आन्दोलित भएका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि...

पुरा पढ्नुहोस
पक्राउ परेका खनाल र पाण्डे रिहा

तौलिहवा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालाई सफल...

पुरा पढ्नुहोस
प्रचण्ड–माधव पक्षको आमहड्तालः ९३ जना पक्राउ, आधादर्जन बढी सवारीमा तोडफोड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन्...

पुरा पढ्नुहोस
अष्टलक्ष्मी सहित नेता कार्यकर्ता पक्राउ

काठमाडौं उपत्यकामा प्रचण्ड(माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता( कार्यकर्तासहित...

पुरा पढ्नुहोस