समाचार

चुनाव एक दिन पनि सर्दैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए ।...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनः ‘लिखित प्रतिवद्धता’ गरी सहमतिको प्रयास

कपिलवस्तु उद्योग बाणिज्य संघको चौधौँ साधारण सभा तथा सातौँ अधिवेशनको मिति (माघ २३ र २४) गते नजिकिदै गर्दा चुनावी सरगर्मी बढेको छ । ३ बर्षे कार्यकालको लागि हुने नेतृत्वको लागि नेपाल कम्युनिष्ट पार्टीबाट टोपनारायण...

पुरा पढ्नुहोस
होला त ओलीलाई कारबाही ?,प्रचण्ड–नेपाल समूहले कन्द्रीय कमिटी बैठक आज

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । माघ ११ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी...

पुरा पढ्नुहोस
आज माघ १९, राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरेको दिन

आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक ‘कू’ गरेको दिन। यस दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ।उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन...

पुरा पढ्नुहोस
‘प्रतिगमन’विरुद्ध विराटनगरमा उर्लिएको जनसागर! तर भीडको व्यथा बेग्लै छ

मजदूर आन्दोलनबाट राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेको प्रदेश १ को राजधानी विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन कदमविरुद्ध नेकपाकै अर्को पक्ष दाहाल–नेपाल पक्षले शुक्रबार ६० हजार कार्यकर्ता उतार्ने दाबी गरेका थिए। नेपालमा उद्योग र राजनीतिको जग सृदृढ...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदकका तर्फबाट हुने बहस सकियो

प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदकका तर्फबाट हुने बहस सकिएको छ । विघटनको विरुद्धमा परेका १३ वटा रिट निवेदकको तर्फबाट हुने बहस आइतबार सकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
भूमीहिन समस्या समाधान :कस्तोले के गरेमा जग्गा पाउछन्?

रुपन्देही १८ माघ ।भूमी समस्याको दिर्घकालिन समाधानकालागि बुटवल उपमहानर अरु भन्दा फरक शैलीका साथ लागि परेको छ । जसअनुसार  भूमि सम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकामा सबै वडामा सहजीकरण समिति गठन भएका छन् ।...

पुरा पढ्नुहोस
लुम्विनी प्रदेश : ३ पाइला पछि १ एक पाइला अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ३ पाइला पछि एक पाइला अघिको सिद्धान्त ल्याउनु भएको छ। यसको अर्थ ३ पाइला पछि फर्केर एक पाइला अघि वढ्ने भन्ने होइन । पछिल्ला ३ पाइलाको नतिजा हेर्ने र...

पुरा पढ्नुहोस
नागरिकताको लागि कपिलवस्तु प्रशासन अब १० घण्टा खुला, विहान ७ बजे नै सेवा

नागरिकता वितरणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुले सेवा अवधि बढाएको छ । सबै बालबालिकाकाको लागि पोषण भत्ता दिने सरकारको निर्णयसंगै नागरिकता बनाउनेको भीँड बढेपछि प्रशासनले सेवा अवधि बढाएको हो । सोमबार एक सूचना...

पुरा पढ्नुहोस
एकल महिला नीलमले कहिले पाउलिन नागरिकता, महिला अधिकारकर्मीले सम्पती नलिने शर्तमा नागरिकता बनाईदिने कागज गराएको आरोप

कपिलवस्तु,- नीलम कुर्मी २३ बर्षकी एकल महिला हुन् । उनका दुई सन्तान छन् । एक ६ बर्षिय छोरा निरज कुर्मी र ३ बर्षिय छोरी दिब्या कुर्मी छन् । तर उनिहरुको जन्मदर्ता नहुदा बिद्यालयमा भर्ना...

पुरा पढ्नुहोस