समाचार

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

काठमाडौं । नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर...

पुरा पढ्नुहोस
टिप्पर आतङक माथि लुम्बिनी प्रदेशको कडाई, लागु भयो टाइम कार्ड

बुटवल । टिप्पर आतङकमाथि लुम्बिनी प्रदेशले कडाई सुरु गरेको छ । पछिल्लो समय टिप्पर आतङक बढेकाले लुम्बिनी प्रदेश ट्राफिकले टाइम कार्ड लागु गरेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र...

पुरा पढ्नुहोस
कपिलवस्तुको सबै भन्दा बिकटमा सिमासुरक्षा पोष्ट,२ स्थानमा एकैदिन शुभारम्भ

कपिलवस्तु ५ पुस ।कपिलवस्तुको सबैभन्दा विकट विजयनगरको जवाबैराठ सहित जिल्लाका २ स्थानमा एकैदिन सिमा सुरक्षा पोष्ट (विओपि) स्थापना गरिएकोछ । जिल्लाको विजयनगर गाउँपालिका १ जवाबैराठ र मायादेवि गाउँपालिका वडा ८ सानो नन्दनगरमा आइतवार सशस्त्र...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनबारे आज पनि सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (सोमबार) पनि सुनुवाई हुँदै छ ।आइतबार बहस नसकिएकाले यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि निरन्तर सुनुवाई हुने सर्वोच्च स्रोतले...

पुरा पढ्नुहोस
नेकपा नेता ज्ञवाली कपिलवस्तु आउँदै, माघ ६ गते बुङ्चीमा अगुवा कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला माघ ६ गते वाणगंगामा हुने भएको छ ।प्रचण्ड–माधव पक्षले आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्न नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी...

पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) नाम राख्दै सात कम्युनिष्ट पार्टीले गरे एकता

काठमाडौं ।सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ। शुक्रबार रिपोटर्स क्लब नेपालमा सात वटा कम्युनिष्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन्।केन्द्रले अन्तर संघर्ष गर्दै फरक-फरक पृष्ठभूमिबाट आएका ७ वटा पार्टी एकतापछि...

पुरा पढ्नुहोस
आज भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम गरिदै

काठमाडौं ।‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै छ ।राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर...

पुरा पढ्नुहोस
मेयर शाहद्वारा २५ लाखको चेक मन्दिरकालागि हस्तान्तरण

कृष्णनगर २ माघ ।कपिलवस्तुको कृष्ण्नागर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले पहाडी बाबा मन्दिर निमार्णका लागि २५ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ । नगगरपालिकाको वडा नं ११ रामनगर कप्तानगञ्जमा रहेको ग्रामदेव पहाडी बाबा...

पुरा पढ्नुहोस
भैरहवा सेजको भाडादर ५० प्रतिशतसम्मले घटाउने तयारी

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर साबिकभन्दा ५० प्रतिशतसम्मले घटाउने तयारी गरेको छ । उद्योगी–व्यवसायीले भाडादर महँगो भएको गुनासो गर्दै भैरहवा सेजमा उद्योग खोल्न इच्छा नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले भाडादर झन्डै आधा कायम...

पुरा पढ्नुहोस
ऐतिहासिक भूमी हथौसामा माघि महोत्सवको आजवाट शुभारम्भ

कपिलवस्तु २ माघ । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाएका छन । सूर्य उत्तरायण प्रवेश गर्ने दिन थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ ।...

पुरा पढ्नुहोस