समाचार

भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने

भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप : कर्णाली प्रदेशद्धारा गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।मुलपानीस्थित क्रिकेट मैदानमा...

पुरा पढ्नुहोस
सन्धिखर्क नगरपालिकाको सेवा एक साता बन्द

अर्घाखाँची । सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसाल र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा एक साता बन्द गरिएको छ। नगरप्रमुख र कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन मंगलबारदेखि माघ १२ गते सोमबारसम्म...

पुरा पढ्नुहोस
ओलीको कदमले घुँडा टेक्छन्, धेरै ठूलो धक्का दिनु पर्दैनः योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरेका छन्।काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
आधिकारिक नेकपा हाम्रै हो, गडबड गर्न खोजिए आम हड्ताल हुन्छः पुन

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृतिविरुद्ध आम हड्ताल हुने चेतावनी दिनु भएको छ । संसद विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्ध नेकपाले पहिलो, दोश्रो चरणको...

पुरा पढ्नुहोस
बादल, टोपबहादुर, थापा र न्यौपाने केपीका नयाँ दास हुन्ः घर्ती

पूर्व सभामुख ओनसरी घर्तीले राम बहादुर थापा बादल, मणि थापा, टोप बहादुर रायमाझी र गिरीधारीलाल न्यौपानेलाई केपी शर्मा ओलीको नयाँ दास रहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुको अगुवा कार्यकर्ता तथा...

पुरा पढ्नुहोस
कपिलवस्तुको स्वास्थ्य उपचारमा क्रान्ति :२५ चिकित्सक ,४ भेण्टीलेर,६ आइसियू सहित ५० बेड संचालनमा

कपिलवस्तु ६ माघ । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सेवा बिस्तार गर्दै ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहीतका कक्ष संचालनको तयारी पुरा गरेको छ । २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक संरचना ,...

पुरा पढ्नुहोस
गयरातिदेखि पेट्रोलियम पदार्थको मुल्य बढ्यो, ग्याँसको मुल्य यथावत

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्यवृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।निगमको डिपो...

पुरा पढ्नुहोस
प्रदेशसभाको यो अधिवेशन :झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सीहरु

विराटनगर ५ माघ । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ ।यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ । संसद विघटनसँगै फुटेको नेकपाको...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

काठमाडौं । नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर...

पुरा पढ्नुहोस