समाचार

अर्थमन्त्री पौडेलले जनस्तरको लगानी र प्रतिफलको ठूलो अवसर प्रष्टाए

रुपन्देही १ माघ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा जनस्तरवाट ठूलो लगानी र प्रतिफलको  अवसर उर्जाक्षेत्रमा रहेको वताउनु भएकोछ ।उहाले यो उर्जा उत्पादनसंग जोडिएको सवाल बनेको स्पष्ट पार्नु भएको छ । उहाले छरिएको पूजीलाई एकिकृत गरेर...

पुरा पढ्नुहोस
जन्मदर्ता लिन स्थानीय सरकारले राख्यो नयाँ मापदण्ड

कपिलवस्तु १ माघ ।कपिलवस्तु नगरपालिकाले जन्म दर्ताको प्रमाण पत्र बनाउनका लागि खोप कार्ड अनिवार्य गरेको छ । नगरपालिकालाई आउने बैशाख भित्र पुर्ण खोपयुक्त घोषणा गर्ने अभियानलाई सार्थकता दिन कपिलवस्तु नगरपालिकाले खोप कार्ड नबनाई जन्म...

पुरा पढ्नुहोस
थारु समुदायको नयाँ बर्ष र आज माघे संक्रान्ति

थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दुर्घटनाः सबै घाईतेको नामावलीसहित

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । शितगंगा १३ सिमलपानीको छेडाबाट कपिलवस्तुको बैरिया जाँदै गरेको लु १ ख ७८१४ नम्बरको यात्रु बाहक बस सिमलपानी छेडा बजारदेखी डेढ किलोमिटर माँझ गाउँ...

पुरा पढ्नुहोस
११ बुँदे घोषणा पत्र जारी गर्दै सकियो महासंघको साधारण सभा, अब नयाँ नेतृत्वको सरगर्मी सुरु

११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं बार्षिक साधारण सभा मंगलबार सकिएको छ ।जिल्लाको सदरमुकाम तौलिहवामा मंगलबार सम्पन्न साधारण सभाबाट शाखाका विभिन्न सदस्यबाट प्राप्त सुझावको आधारमा शाखाले ११ बुँदे...

पुरा पढ्नुहोस
नेपाल र भारत आकारमा सानो-ठूलो देश भए पनि बराबर हैसियत: प्रधानमन्त्री ओली

२०७७, २८ पुष मंगलवारमा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभएको छ । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश...

पुरा पढ्नुहोस
प्रचण्ड -नेपालको एकता मापदण्ड यस्तो छ

काठमाडौं, २८ पुस । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने...

पुरा पढ्नुहोस
प्रचण्डलाई भूल सुधार गरे एक मौका दिने मुख्यमन्त्री पोखरेलको घोषणा

नेपालगंज २८ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टी सञ्चालनको जिम्मेवारी पाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले जिम्मेवारी पूरा नगरी प्रधानमन्त्रीमा अनुचित आँखा लगाउँदा विद्यमान समस्याको सिर्जना भएको आरोप लगाएका...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव स‌ंसदमा पेस

२८ पौस २०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ। ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो।   कार्यकाल सकिने केही दिनमात्र...

पुरा पढ्नुहोस