समाचार

सीमाबाट ३ सय १ महिला तथा बालबालिकाको उद्धार

प्युठान ७ माघ । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक हुनुभयो । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा...

पुरा पढ्नुहोस
रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या

बुटवल  ७ माघ। रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो...

पुरा पढ्नुहोस
पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो

पाल्पा ७ माघ । पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...

पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट कपिलवस्तुमा थप एकको मृत्यु

चन्द्रौटा,७ माघ ।कपिलवस्तुमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । शिवराज नगरपालिका वडा १ दोबाटोका ६६ वर्षीया पुरुषको आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । केहि दिन देखि बिरामी रहेको भएपनि मंगलवार लुम्बिनी...

पुरा पढ्नुहोस
रुकुम पश्चिम झडप : घाइते वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइयो

रुकुम पश्चिम ७ माघ । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारमा मंगलबार भएको झडपमा परी घाइते भएका वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीशको प्रश्नः बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ?

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले लगातार उठाइरहेको प्रश्न हो – बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ? उनले नेपालको संविधानको धारा ७६ को व्याख्या त्यसरी गर्न किन मिल्दैन भनेर बहसकर्तालाई...

पुरा पढ्नुहोस
धनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

जग्गाधनीलाई थाहै नदिई जग्गा विक्री गरेको प्रकरणमा प्रहरीले उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहाललाई पक्राउ गरेको छ । उनी मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी हुन् ।धनगढी जान लागेका बेला दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको...

पुरा पढ्नुहोस
जसपा कपिलवस्तुको वाणगंगामा शक्ति प्रर्दशन, नेताहरुले ओलीलाई दिए यस्तो धम्की !

जनता समाजबादी पार्टी (जसपा) कपिलवस्तुले बाणगंगामा बुधबार शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओलीको पछिल्लो कदमकाविरुद्ध विरोध कार्यक्रम स्वरुप जसपाले शक्ति प्रर्दशन गरेको हो । यसअघि बाणगंगामा भएको विरोधमा उल्लेख्य जनता सहभागि नहुँदा...

पुरा पढ्नुहोस
विदाई सम्बोधनमा ट्रम्पले भने-जे गर्न आएको थिएँ गरेँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् ।एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘म बुधबार ९आज० नयाँ प्रशासनलाई सत्ता सुम्पिदै छु । तपाईंहरुले बुझ्नुहोस्,...

पुरा पढ्नुहोस
भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने

भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप...

पुरा पढ्नुहोस